चिकित्सक लापरवाहीले ललिता चौधरीको मृत्यु, आफन्त आक्रोशित

चिकित्सक लापरवाहीले ललिता चौधरीको मृत्यु, आफन्त आक्रोशित
काठमाडौं, असोज ९ गते । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी ललिता चौधरी (२२) को शनिबार निधन भएपछि आफन्तहरु आन्दोलित भएका छन् । आन्दोलनकाक्रममा सोमबार पाँचजनालाई सुरक्षाकर्मीले अस्पताल हाताबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मृतक चौधरीका आफन्त तथा आन्दोलनकर्मी छन् । आफन्त गीता चौधरीकाअनुसार आन्दोलनकर्मीले वहिरंग सेवाको...

थारु पत्रकार संघ दाङको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः दहित

थारु पत्रकार संघ दाङको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः दहित
लालु चौधरी घोराही, असोज ८ गते । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले धर्तीपुत्रकारुपमा रहेका थारु जातिको इतिहास, कला, संस्कृतिको संरक्षणमा थारु पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । थारु पत्रकार  संघ, नेपाल दाङ शाखाको शनिबार तेस्रो जिल्ला अधिवेशनको उदघाटन गर्दै राज्यमन्त्री चौधरीले आदिम कला, संस्कृतिको धनी जातिका रुपमा रहेको थारुको इतिहासँगै कला,...

तीनजना थारु पत्रकार प्रेस काउन्सिल पुरस्कारबाट सम्मानित

तीनजना थारु पत्रकार प्रेस काउन्सिल पुरस्कारबाट सम्मानित
काठमाडौं, असोज ६ गते । प्रेस काउन्सिल नेपालको ४८ औं वार्षिकोत्सवको अवसरमा तीनजना थारु पत्रकार प्रेस काउन्सिल नेपाल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट थारु पत्रकारसहित अन्य पत्रकार पुरस्कृत र सम्मानित हुनुभयो ।  पुरस्कृत हुनेमा प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी...

थारु पत्रकार संघ नेपाल दाङ शाखाको अधिवेशन तयारी पूरा

थारु पत्रकार संघ नेपाल दाङ शाखाको अधिवेशन तयारी पूरा
घोराही, असाज ६ गते । थारु पत्रकार संघ दाङ शाखाको तेस्रो जिल्ला अधिवेशनको उदघाटन नेपाल सरकारका श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नुहुने भएको छ । संघका अध्यक्ष सन्तोष दहितकाअनुसार अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । संघको अधिवेशन असोज ७ गते दाङको घोराहीमा हुने आयोजकले बताएको छ । संघका अध्यक्ष सन्तोष...

निजामति क्षेत्रमे थारुनके बाहुल्यता बह्रैनामे थारु अगुवाबीच छलफल

निजामति क्षेत्रमे थारुनके बाहुल्यता बह्रैनामे थारु अगुवाबीच छलफल
दुर्जनकुमार चौधरी धनगढी, कुवाँर ५ गते । कैलाली जिल्लामे कार्यरत थारु निजामति कर्मचारी हुक्रनके चिनजान व डशिया डेवारीके शुभकामना आदान प्रदान हुइल बा । कार्यक्रममे निजामति क्षेत्रमे थारु हुकनके बाहुल्यता बह्राइ पर्ना बात बत्वाइगिल बा । कैलाली जिल्लामे कार्यरत थारु कर्मचारी समन्वय समिति कैलालीके आयोजनामे हुइल कार्यक्रमके बर्का पहुना कोष तथा लेखा...

दशैं लागेपछि शुरुभयो थारु गाउँवस्तीमा सखिया नाचको रौनक

दशैं लागेपछि शुरुभयो थारु गाउँवस्तीमा सखिया नाचको रौनक
दीपा चौधरी काठमाडौं । दशैं नजिकिएसंगै सामाजिक सदभाव र धार्मिक भावनाले ओतप्रोत थारु नाच सखिया, झुम्रा, मुंग्रहवा, हुरदुङ्गवा नाचको रौनकता थारू गाउँबस्तीमा शुरुभएको छ । हरेरीपूजा सकेर त्यहीदिन मादल साजेर सुरुवात गरिने झुम्रा मुंग्रहवा नाच र श्री कृष्ण जन्माष्टमीका दिनदेखि शुरुवात गरेर दशैँसम्म गरिने सखिया नाचलाई थारू समुदायले गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई...

जंग्रार साहित्यिक बखेरीको शाखा कार्यसमिति सुर्खेतमा पनि

जंग्रार साहित्यिक बखेरीको शाखा कार्यसमिति सुर्खेतमा पनि
सुर्खेत, असोज ४ गते । थारु साहित्यमा क्रियाशील संस्था जंग्रार साहित्यिक बखेरी, नेपालको नौ सदस्यीय सुर्खेत शाखा गठन भएको छ । जेबी डेमनडौरा थारुको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । जेबी डेमनडौरा थारुको अध्यक्षतामा गठित सो शाखाको उपाध्यक्षमा निसु चौधरी, सचिबमा रामकृष्ण चौधरी, उपसचिबमा ईश्वर चौधरी, कोषाध्यक्षमा मनिषा चौधरी...

प्रदेश २ मा करिब ७३ प्रतिशत मतदान, परिणाम आउन साता दिन लाग्ने

प्रदेश २ मा करिब ७३ प्रतिशत मतदान, परिणाम आउन साता दिन लाग्ने
लक्की चौधरी काठमाडौं, असोज ३ गते । प्रदेश २ को स्थानीय तह तेस्रो चरणको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । सोमबार भएको आठ जिल्लाको १३६ स्थानीय तहमा शान्तिपूर्ण र उत्साहप्रदरुपमा निर्वाचन सम्पन्न भएको आयोगले बताएको छ । मतदान कार्यक्रम सम्पन्न भएपछि सोमबार अपरान्ह आयोगको सूचना केन्द्रमा पत्रकार...

अधिवेशनको भव्य तयारीमा थारु पत्रकार संघ नेपाल दाङ शाखा

अधिवेशनको भव्य तयारीमा थारु पत्रकार संघ नेपाल दाङ शाखा
लालु थारु तुलसीपुर, असोज २ गते । थारु पत्रकार संघ दाङको असोज ७ गते हुने जिल्ला अधिवेशनको भव्य तयारी भइरहेको सो संस्थाले बताएको छ । तयारीका लागि शनिबार तुलसीपुरमा संघको बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षता एवं संघका कानूनी सल्लाहकार रामशरण चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो...

मस्यौदा गर्ने जिम्मा पाएको भए, यो भन्दा उत्कृष्ट संविधान दिन्थेंः नेम्वाङ

मस्यौदा गर्ने जिम्मा पाएको भए, यो भन्दा उत्कृष्ट संविधान दिन्थेंः नेम्वाङ
सुवासचन्द्र नेम्वाङ पूर्व अध्यक्ष, संविधानसभा असोज ३ गते नेपालको संविधान जारी गर्र्न निम्तो लिएर म तत्कालीन राष्ट्रपति रामवरण यादवलाई भेट्न शीतलनिवास पुगेँ । तर, उहाँको अनुहार सदाजस्तो थिएन । उहाँ संविधान जारी हुन लागेकोमा खुसी देखिनु भएन । त्यसअघिका चलखेलहरुबारे मलाई थाहा भएकाले उहाँको बेखुसी मेरा लागि नयाँ थिएन । उहाँले अहिले संविधान...