कम्युनिष्ट पार्टीबीच पार्टी एकीकरणको अभियान शुरु, छ बुँदे सहमति
लक्की चौधरी
काठमाडौ, असोज १७ गते । कम्युनिष्टहरुको एउटै साझा पार्टी बनाउने अभियानमा लागेका नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच छ बुँदे सहमति भएको छ ।
तीनवटै पार्टीले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै सो अभियानबारे जानकारी गराएका हुन् । आगामी मंसिरमा हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने...














