कैलालीमा दुई पक्षबीचको मनमुताव अझै सुसुप्त अवस्थामा छ

कैलालीमा दुई पक्षबीचको मनमुताव अझै सुसुप्त अवस्थामा छ
गोविन्द रिजाल प्रमुख जिल्ला अधिकारी, कैलाली कैलालीको समग्र सुरक्षा व्यवस्था कस्तो छ अहिले ? अहिले जिल्लाको सुरक्षा व्यवस्था सन्तोषजनक छ । तिहार र आगामी चुनाव लक्षित सुरक्षा व्यवस्था मिलाएका छौं । खुला सिमानाका कारणले केही सुरक्षा जटिलता रहेपनि त्यसको व्यवस्थापनका लागि नियमित अन्तरसीमा सुरक्षा समितिको बैठक वसिरहेको छ । संवेदनशील, अति संवेदनशील र...

थरुहट मुद्दा नछाड्ने कैलालीका थारु अगुवाहरुले गरे प्रतिवद्धता

थरुहट मुद्दा नछाड्ने कैलालीका थारु अगुवाहरुले गरे प्रतिवद्धता
कैलारी, असोज ३० गते । नयाँ संविधान कार्यान्वयनको चरणमा रहेकाबेला कैलालीका थारु अगुवाहरुले थरुहट प्रदेशको मुद्दा नछाड्ने प्रतिवद्धता जनाएका छन् । त्यसकालागि निरन्तर संघर्ष जारी राख्ने भनाई उनीहरुको छ । कैलारी गाउँपालिका ९, कोइलही ताल परिसरमा दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रम गरेर थारु अगुवाहरुले राजनीतिक मुद्दामा छलफल गर्दै त्यस्तो प्रतिवद्धता जनाएका...

बाँसको सुप्पो थटाएर भव्यरुपले मनाउँछन् थारु समुदायले ‘डेवारी पर्व’

बाँसको सुप्पो थटाएर भव्यरुपले मनाउँछन् थारु समुदायले ‘डेवारी पर्व’
लक्की चौधरी धनगढी, असोज २७ गते । हिन्दू समुदायले घरमा बत्ती बाली झिलीमिली बनाएर दीपावली मनाए पनि तराईका थारु समुदायले घरको कुना काप्चामा सुप्पो थटाएर दीपावली पर्व मनाउँछन् । यद्यपि सो समुदायले लक्ष्मी भगवानको स्वागतार्थ दीयो पनि बाल्ने गर्छन् । घर आङ्गनमै पाइला टेक्नै लागेको दिपावली पर्वको स्वागतका लागि थारु समुदाय अहिले...

मधेस समता पार्टी एमालेमा समाहित, सीमारक्षक यादव पनि एमालेमा

मधेस समता पार्टी एमालेमा समाहित, सीमारक्षक यादव पनि एमालेमा
लक्की चौधरी काठमाडौं, असोज २६ गते । सांसद मेघराज नेपाली निषाद नेतृत्वको मधेस समता पार्टी नेकपा (एमाले) मा समाहित भएको छ । सो पार्टीका अध्यक्ष निषादले एमाले संसदीय दलको कार्यालय सिंहदवरवारमा पुगेर विहिबार पार्टी एमालेमा समाहित गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले निषादलाई टीका लगाएर पार्टीमा...

थारु पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा राज चौधरी निर्वाचित

थारु पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा राज चौधरी निर्वाचित
कमला चौधरी वुटवल, असोज २५ गते । थारु पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा राज चौधरी निर्वाचित हुनुभएको छ । चौधरीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । संघको बुधबार यहाँ सम्पन्न दोस्रो अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा पार्वती थारु, सचिवमा कमल चौधरी, कोषाध्यक्षमा...

थारु साहित्यिक मेला भाग ३ आगामी माघ पहिलो साता वर्दियामा हुने

थारु साहित्यिक मेला भाग ३ आगामी माघ पहिलो साता वर्दियामा हुने
वर्दिया, असोज २४ गते । थारु साहित्य मेला भाग ३, आगामी माघको पहिलो साता बर्दियाको बढैयातालमा हुने पहिलो ब्यबस्थापकीय बैठकले निर्णय गरेको छ । मेला माघ महिनाको ४, ५ र ६ गते हुने जंग्रार साहित्यिकबखेरी, नेपालका केन्द्रियअध्यक्ष सोम डेमनडौराले जानकारी दिनुभयो । थारु लेखक संघ नेपालको आयोजना र जंग्रार साहित्यिक बखेरीको मुल...

सांसद वलवीर चौधरी मंसिर २१ को निर्वाचनमा उम्मेदवार नबन्ने

सांसद वलवीर चौधरी मंसिर २१ को निर्वाचनमा उम्मेदवार नबन्ने
बारा, असोज २३ गते । बारा क्षेत्र नं. ५ का सांसद बलवीर चौधरीले आगामी मंसिर २१ मा हुने संघीय र प्रदेश संसद निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । चौधरीले युवा पुस्तालाई ठाउँ दिनुपर्ने भन्दै उम्मेदवार बन्न अस्वीकार गरेको बताएका छन् । ‘एउटै मान्छे पटक पटक चुनाव लड्नु अशोभनीय भएको भन्दै...

थारु पत्रकार संघ दाङ शाखाले पदाधिकारीको जिम्मेवारी तोक्यो

थारु पत्रकार संघ दाङ शाखाले पदाधिकारीको जिम्मेवारी तोक्यो
लालु चौधरी घोराही, असोज २१ गते । थारु पत्रकार संघ दाङको तेस्रो अधिवेशन पछिको पहिलो बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ । संघ दाङको असोज ७ गते सम्पन्न तेस्रो जिल्ला अधिवेशनको बैठकले समिक्षा तथा पदपूर्ति गरेको छ । बैठकले पत्रकार संघ दाङको संयोजकमा लालु चौधरीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । त्यसैगरी...

थाकस यूएईबाट राजिनामा दिएर ठूलो गल्ती गरेंः नेत्र थनेत

थाकस यूएईबाट राजिनामा दिएर ठूलो गल्ती गरेंः नेत्र थनेत
सन्तकुमार चौधरी चितवन, असोज २१ गते । तत्कालिन प्रवासी थारु समाज यू.ए.र्इ.का संस्थापक अध्यक्ष नेत्रनारायण थनेत पुनः सोही संस्थामा फर्कीन चाहेका छन् । एकवर्ष अघि कार्य व्यस्तताककारण भन्दै साधरण सदस्य समेत नरहने गरी संस्थावाट राजीनामा दिएका थिए । आवेशमा आएर राजीनामा दिने निर्णय गरेको भन्दै आगामी दिनमा आफ्नो कमजोरीलाई सच्याएर अघि बढ्ने...

वाम एकताः राष्ट्रको आवश्यकता

वाम एकताः राष्ट्रको आवश्यकता
नेपालमा कम्युनिष्ट स्थापना र क्रियाशील भएको सात दशक पुग्दैछ । उत्तरी चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर जनवादी गणतन्त्र स्थापना भएको थियो । मजदूर किसान र मेहनती जनतालाई संगठित गर्दै राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवालमा अगुवाई गर्दै जनतामाझ झाँगिदै गएको थियो । दक्षिण भारतमा लामो र आततायी इष्ट...