थारु भाषामा प्रकाशित संबिधान व्यवस्था बारेमा नेपालगञ्जमा विमर्श
विमला चौधरी
नेपालगञ्ज, कात्तिक १४ गते । पहिलो पटक पश्चिमा थारु भाषामा प्रकाशीत नेपालको संबिधानका विषयमा आज नेपालगञ्जमा थारु अगुवाबीच छलफल विमर्श गरिएको छ ।
देवनागरी लीपी र नेपाली भाषामा मात्र रहेको एक वर्षअघि जारी संविधान प्राचिन सृजनशिल आदिबासी समाज बर्दियाको सहयोगमा पत्रकार एकराज चौधरीले अनुवाद गर्नुभएको हो ।
थारु पत्रकार संघ बाँकेको...














