समस्यामा परेका थारुको सहयोगमा सक्रिय प्रवासी थारु सेवा समाज
काठमाडौं, कात्तिक, २३ गते । छोटो समयमा धेरै नेपालीको मन जित्न सफल प्रवासी थारु सेवा समाज मलेसिया समाजिक सेवामा समर्पित कार्यक्रम गर्दैआएको बताएको छ ।
दश महिना अगाडि वैदेशिक रोजगारिकालागि मलेसियामा आर एन चौधरी थारुको नेतृत्वमा संस्था स्थापना भएको थियो । स्थापनाकालदेखि सामाजिक सेवामा आधारित काम गर्दैआएको सो संस्थाका पदाधिकारीहरुको भनाई...














