जीप दुर्घटनामा परी सरिता चौधरीको निधन, घाइतेको अवस्था गम्भीर

जीप दुर्घटनामा परी सरिता चौधरीको निधन, घाइतेको अवस्था गम्भीर
काठमाडौं, असार ३० गते । धनुषाको मुझेलियामा विहिबार भएको जीप दुर्घटनाप्रति एमालेले दुःख व्यक्त गरेको छ । दुर्घटनामा परी एमाले स्थानीय नेता सरितादेवी चौधरीको ज्यान गएको छ । पार्टी सचिव प्रदीप ज्ञवालीले शुक्रबार विज्ञप्ती प्रकाशित गरी ज्यान गुमाएका चौधरी र घाइतेप्रति दुःख व्यक्त गर्नुभएको छ । दुर्घटनामा सलहेश संग्रहालय निर्माण समितिका...

एमाले तराई मधेस विरोधी पार्टी होइन, विरोधीले फैलाएको हल्ला हो

एमाले तराई मधेस विरोधी पार्टी होइन, विरोधीले फैलाएको हल्ला हो
काठमाडौं, असार २९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तराई मधेसको विरोधी नभई विकास प्रेमी भएको बताउनुभएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तराई मधेसको विरोधी नभई विकास प्रेमी भएको बताउनुभएको छ ।  तराई मधेसका बुद्धिजीवीहरुसँग विहिबार यहाँ गरिएको अन्तरक्रिया कार्यक्रममा...

लुम्बिनीलाई आध्यात्मिक केन्द्र बनाउँछुः नवनिर्वाचित प्रमुख चौधरी

लुम्बिनीलाई आध्यात्मिक केन्द्र बनाउँछुः नवनिर्वाचित प्रमुख चौधरी
लुम्बिनी, असार २७ गते । अन्तर्राष्टिय पर्यटकीयस्थल लुम्बिनीलाई बिश्वकै आध्यात्मिक केन्द्रकोरुपमा बिकास गर्ने प्रतिवद्धता नव निर्वाचित मेयर (प्रमुख) मनमोहन चौधरीले प्रतिवद्धता गर्नुभएको छ । नव निर्बाचित मेयर मनमोहन चौधरी तथा अखिल नेपाल बौद्धभिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयलाई लुम्बिनी पर्यटन ब्यवसायी संघ तथा बोद्धी ईन्सीच्युट लुम्बिनीद्वारा छुट्टा छुट्टैरुपमा आयोजित स्वागत कार्यक्रममा उहाँले...

प्रतिनिधिसभा समानुपातिकमा ३ र प्रदेशमा डेढ प्रतिशत थ्रेसहोल्ड

प्रतिनिधिसभा समानुपातिकमा ३ र प्रदेशमा डेढ प्रतिशत थ्रेसहोल्ड
काठमाडौँ, असार २७ गते । सरकारले प्रतिनिधिसभा निर्वाचन समानुपातिक सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड प्रस्तावसहित प्रतिनिधिसभा निर्वाचन विधेयक संसद्मा पेस गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनले राष्ट्रिय दलको मान्यता पाउन तोकेको थ्रेसहोल्ड नै प्रतिनिधिसभाको थ्रेसहोल्ड तोकिएको हो । राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार कुल सदर मतको समानुपातिकमा तीन...

दाङको स्थानिय तहमा २० प्रतिशत प्रमुखमा थारु निर्वाचित

दाङको स्थानिय तहमा २० प्रतिशत प्रमुखमा थारु निर्वाचित
सन्तोष दहित दाङ, असार २६ गते । स्थानिय तहको निर्वाचन दाङमा २० प्रतिशत  थारु प्रमुख पदमा निर्वाचित भएका छन् । दाङमा ७ गाउँपालिका, एक नगरपालिका र  २ उपमहानगरपालिका सहित १० स्थानिय तह रहेको छ । त्यसमध्ये दुई तहमा थारु प्रमुख पदमा निर्वाचित भएका हुन् । प्रमुख पदमा निर्वाचित हुनेमा घोराही उपमहानगरपालिकाको मेयर...

छुटेकाहरुका लागि मतदाता नामावलीमा नाम लेखाउने समय पन्ध्रदिन

छुटेकाहरुका लागि मतदाता नामावलीमा नाम लेखाउने समय पन्ध्रदिन
काठमाडौं, असार २६ गते । निर्वाचन आयोगले प्रदेश र संघीय संसदको चुनावका लागि फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरेको छ । त्यसकालागि साउन १ देखि १५ गतेसम्मको समय आयोगले निर्धारण गरेको छ । नाम लेखाउन भने नागरिकता भएको सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमै जानु पर्ने व्यवस्था गरेको छ । निर्वाचन...

विपक्षी एमालेसँग सघन वार्तामा राजपाका नेताहरु, सहकार्यको प्रयास

विपक्षी एमालेसँग सघन वार्तामा राजपाका नेताहरु, सहकार्यको प्रयास
काठमाडौं, असार २६ गते । झन्डै दुई वर्षदेखि एक अर्काबीच शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेका प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक वार्ता भएको छ। संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसँग शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन (कांग्रेस, माओवादी केन्द्र) पनि...

धनगढी उपमहानगरपालिकाका प्रमुखसहित धेरैको जमानत जफत

धनगढी उपमहानगरपालिकाका प्रमुखसहित धेरैको जमानत जफत
धनगढी, असार २५ गते । धनगढी उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विभिन्न दलका सातजनाको जमानत जफत भएको छ । प्रमुखमा उम्मेदवारी दिएका राप्रपाका विष्णुबहादुर साहु ८२९, नयाँ शक्ति पार्टीका कृष्णनन्द गिरी १७१, नेमकिपाका सुर्जन तिवारी नौ, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद चौधरी २३६, नेपाल परिवार दलका खड्कसिं नागरी पाँच, नेकपा संयुक्तका अक्कलबहादुर विष्ट ५१...

दार्जीलिङमा चलिरहेको आन्दोलनकर्मीलाई खाद्यान्न नेपाली नाकाबाट

दार्जीलिङमा चलिरहेको आन्दोलनकर्मीलाई खाद्यान्न नेपाली नाकाबाट
इलाम, असार २५ गते । दार्जीलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् । दार्जीलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनकाकारण आम हड्ताल हुनकासाथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक...

लामो राजनीतिक सफरपछि मेयरमा निर्वाचित भए बलदेव चौधरी

लामो राजनीतिक सफरपछि मेयरमा निर्वाचित भए बलदेव चौधरी
उदयपुर, असार २४ गते । उदयपुरको सदरमुकाम गाइघाटस्थित त्रियुगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार बलदेव चौधरी झिनो मतको अन्तरले विजयी भए। उनले नेपाली कांग्रेसका प्रतिस्पर्धी वसन्तकुमार बस्नेतलाई ७३ मतको झिनो मतको अन्तरले पराजित गरी बाजी मारेका हुन्। यस पटक कतैपनि एमालेका तर्फबाट त्रियुगा नगरपालिकाको प्रमुखको टिकटको लागि हल्लाखल्लासमेत नगरिकन सुटुक्कै उम्मेदवार...