पूर्व सभामुख नेम्वाङको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
काठमाडौं, साउन १२ गते । पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको स्वास्थ्यअवस्थामा सुधार भएपछि उहाँ विहिबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
पूर्व सभामुख नेम्वाङ सुगर र प्रेसरका समस्याका कारण सोमबार काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । नेम्वाङ्को स्वास्थ्यमा सुधार भएपछि उहाँलाई घर लगिएको उहाँको...













