नाटककार शुव सेनको शहीदको रगत नामक पुस्तक लोकार्पित
लक्की चौधरी
काठमाडौं, साउन २६ गते । वरिष्ठ लेखक तथा नाटककार सूव सेनद्वारा लिखित शहीदको रगत (इतिहास नाटक) नामक पुस्तकको विहिबार यहाँ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । लामो समय प्रशासन क्षेत्रको अनुभव समेत संगाल्नुभएका सेनको पुस्तकमा राणाकालिनअवस्थाको चित्रलाई जीवन्तरुपले उतारिएको छ ।
गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, टंकप्रसाद...














