‘ब्वाँसा’ र ‘बाँदर’हरु

‘ब्वाँसा’ र ‘बाँदर’हरु
अचेल किन हो खै ! हामी भ्रममा छौं या शब्दकोष यहाँ त हरेक पाइलाहरुमा शब्दहरु झूठ बोल्न थालेछन् । ‘ब्वाँसा’हरु साच्चिकै जंगलतिर हुनुपर्ने ‘ब्वाँसा’हरु गुफाभित्र हुनुपर्ने तर, उनीहरु जंगलतिर छैनन् गुफाभित्र पनि छैनन् ‘ब्वाँसा’हरु त अचेल मञ्चमा उभिएर ‘समावेशीकरण’को ढ्वाङ्ग फुक्दै ‘वर्गीयता’को रातो तूल बिछ्याएर बोल्नेहरुलाई ‘सम्प्रदायिकता’को बिल्ला भिराएर आफू भने ‘अति–जातिवाद’ लाद्दै तुलामा विभेद गरिरहेछन् । र, यतिबेला उनीहरु क्रान्तिको आवरणभित्र ‘सुख’, ‘सयल’ र ‘बिलासिता’को धागो काट्दै ‘सम्भ्रान्त’हरुको...

समाचारको थुप्रो अगाडि

समाचारको थुप्रो अगाडि
सामुन्ने टेबुलमा छन् समाचारदाताले सम्प्रेषण गरेका थुपैै्र समाचार हत्या, बलात्कार र अपहरणका चक्काजाम, हडताल र बन्दका छान्नु छ तिनलाई एक एक दाइजो नल्याएर घरबाट निकालिएकी महिला सीमापारि बेच्न लगिएकी चेलीहरु सर्कसमा लैजान हिँडाइएका बालबालिका काँटछाँट गर्नु छ फाइलबाट झिकेर राजनेताहरुका उच्चाटलाग्दा भाषण, मन्त्रीहरुका एकोहोरा आश्वासन दलहरुका डरलाग्दा चेतावनी पुनःलेखन गर्नु छ हतारहतारमा भाषा र व्याकरण वर्णविन्यास र वाक्यसंरचना शैली र प्रस्तुति शब्द मितव्ययिता, सम्प्रेषणीयता र सरलता बित्छ...