दाङको दुवै उपमहानगरपालिकामा एमाले अग्रता, माओवादीको खाता

दाङको दुवै उपमहानगरपालिकामा एमाले अग्रता, माओवादीको खाता
दाङ, असार १५ गते । दाङका दुई उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । प्रारम्भिक गणनाको परिणाम अनुसार घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको हो । घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ४२० मतका साथ अग्रता लिएका छन् । माओवादीका जीवन गौतम ३२० मतका साथ दोस्रो स्थानमा...

निर्वाचनमा मतदाताको उत्साह, सुदूरपश्चिममा निर्वाचन शान्तिपूर्ण

निर्वाचनमा मतदाताको उत्साह, सुदूरपश्चिममा निर्वाचन शान्तिपूर्ण
धनगढी, असार १४ गते । सुदूर पश्चिमको नौ जिल्लामा छिटपुट सामान्य घटना बाहेक स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान शान्तिपूर्णरुपमा भइरहेको छ । बिहान ७ बजेदेखि शुरुभएको मतदान प्रक्रिया साँझ ५ बजेपछिसम्म सुचारु रहने निर्वाचन आयोगले बताएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालकाअनुसार कैलालीसहित प्रदेश नं. ७ का...

मौन अवधिमा आचारसंहिता कार्यान्वयन भएन, उम्मेदवार घरदैलोमा

मौन अवधिमा आचारसंहिता कार्यान्वयन भएन, उम्मेदवार घरदैलोमा
लक्की चौधरी धनगढी, असार १३ गते । मतदान शुरुहुनु ४८ घण्टाअघि निर्वाचन आचारसंहिता बमोजिम मौन अवधि शुरुहुने भएपनि प्रमुख दलका उम्मेदवारहरु सो अवधिमा गोप्य चुनावी प्रचारमा लागेको पाइएको  छ । सो अवधिमा चुनाव प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।   कैलालीको विभिन्न गाउँमा प्रमुख दलका उम्मेदवारहरु विहानदेखि साँझसम्म गोप्यरुपमा घरदैलो गरिरहेको पाइएको...

समाचारप्रति सवारीचालकको खण्डन

हमार पहुरा नेपाली थारुभाषाको अनलाईन खबरले मिति २०७४ जेठ २७ गते शनिबार माओवादी प्रमुख सचेतकले गाडीचालक लाई तलव दिएनन् भन्ने समाचार पढ्न पाइयो । सो समाचारको तथ्य बंग्याइएको म खकेन्द्र शाही र राजकुमार पुन माननीय टेकबहादुर बस्नेतको सवारीचालकमा दुबै जनाले १, १ माहिना मा आलोपालो गरी चालाउने हामी दुईवीच आन्तरिक...

३८ दिनपछि प्रहरीको अपरेसन सफल, दुईजना अभियुक्त सार्वजनिक

३८ दिनपछि प्रहरीको अपरेसन सफल, दुईजना अभियुक्त सार्वजनिक
कारी महतो चितवन, असार १२ गते । भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा वैशाख ४ गते राती १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्यागरी फरार लुटेराहरु मध्ये दुई जनालाई लुटेका धनमाल र हातहतियारसहित सोमबार ३८ औैं दिनमा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । मजकुर मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान...

सुदूरपश्चिमको भारतसँग जोडिएको नेपाली नाका चुनावसम्म बन्द

सुदूरपश्चिमको भारतसँग जोडिएको नेपाली नाका चुनावसम्म बन्द
लक्की चौधरी, गोकर्ण दयाल धनगढी, असार १२ गते । सीमा नाकाको सुरक्षा संवेदनशीलतालाई ख्यालगर्दै भारतसँग जोडिएको कैलाली, कञ्चनपुर, वैतडी र दार्चुला जिल्लाको सीमानाका सोमबारदेखि विहिबार विहानसम्म बन्द हुनेभएका छन् । नेपाल र भारतको सीमा समन्वय समितिको भारतको लखिमपुरखिरी र दार्चुलामा बसेको छुट्टाछुट्टै संयुक्त बैठकले त्यस्तो निर्णय गरेको  हो । कैलाली र कञ्चनपुर...

कांग्रेस राजनीतिक आवरणमा व्यापार गर्ने पार्टी होः महासचिव पोखरेल

कांग्रेस राजनीतिक आवरणमा व्यापार गर्ने पार्टी होः महासचिव पोखरेल
लक्की चौधरी धनगढी, असार ११ गते । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आइतबार एमालेको चुनावी सभालाई सम्बोधन गर्दै पहिलो चरणको निर्वाचनबाटै एमालेमा जनलहर भएकाले दोस्रो चरणको निर्वाचनमा पनि एमालेलाई नै मतदान गर्न सर्वसाधारणमा आव्हान गर्नुभयो । दोस्रो चरणमा पनि एमाले पहिलो शक्ति बन्ने उहाँले दावी गर्नुभयो । नेपाली कांग्रेस व्यापार गर्ने...

दोस्रो चरणको निर्वाचनमा एमालेले ५६ प्रतिशत स्थानमा जित्छः नेपाल

दोस्रो चरणको निर्वाचनमा एमालेले ५६ प्रतिशत स्थानमा जित्छः नेपाल
लक्की चौधरी धनगढी, असार ११ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचनमा एमालेले ५६ प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्ने दावी गर्नुभएको छ । पार्टीको आन्तरिक मूल्याङ्कनका आधारमा सो आँकडा आएको उहाँको भनाई छ । “दुनियाँले के भन्छ, त्योसँग हाम्रो सरोकार रहेन, हामी के गर्दैछौं...

कांग्रेस र माओवादी पार्टी विकृतिका अर्को रुप हुन्ः नेता नेपाल

कांग्रेस र माओवादी पार्टी विकृतिका अर्को रुप हुन्ः नेता नेपाल
लक्की चौधरी कञ्चनपुर, असार १० गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले विकासप्रेमी पार्टी एमालेलाई मतदान गरी देशलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न कञ्चनपुरबासीसँग आग्रह गर्नुभएको छ । नेकपा (एमाले) प्रचार प्रसार कमिटी कञ्चनपुरको आयोजनामा शनिबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले त्यस्तो बताउनुभयो...

कोहलपुर नगरलाई भ्रष्टचारमुक्त बनाउँछुः प्रमुख पदका उम्मेदवार थारु

कोहलपुर नगरलाई भ्रष्टचारमुक्त बनाउँछुः प्रमुख पदका उम्मेदवार थारु
भगतराम थारु नेपालगञ्ज, असार ८ गते । बाँकेको कोहलपुर ७ मा जन्मिएर आफ्नो राजनीतिलाई अगाडि बढाएका फुलाराम थारु छोटो उमेरमै धेरै समाजिक कार्य गरेर परिचित हुनुहुन्छ । उहाँले अहिले कोहलपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । २०५३ सालमा सप्तरी जिल्लाबाट नेविसंघको सदस्यबाट राजनीतिक जीवन उहाँले सुरु गर्नुभएको थियो । क्रमशः राजनीतिमा...