घोराही उपमहानगरपालिकामा नरुलाल चौधरी भारी मतले निर्वाचित
दाङ, असार १९ गते । दाङको घोराही उपमहानगरपालिका प्रमुखमा एमालेको तर्फबाट नरुलाल चौधरी भारती मतले निर्वाचित भएका छन् । एमाले उम्मेदवार चौधरीले मेयर पदमा प्रतिस्पर्धी कांग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार भन्दा बढी मत अन्तरले पराजित गर्नुभएको हो ।
उपमेयरमा पनि एमालेकै उम्मेदवार सीता न्यौपाने बिजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका...














