कानून व्यवसायी सभा नवलपरासी गठन
कुलदिप चौधरी
नवलपरासी, असार २६ गते । नवलपरासीका थारुहरुले थारु कल्याणकारीणि सभाको निर्णयअनुसार थारु कानुनि व्यवसायी सभाको तदर्थ समिति गठन गरेका छन् ।
थारु कल्याणकारीणि सभाको भातृ सगठनकोरुपमा रहेको थारु कानुनि व्यवसायी सभाको गठन पुर्व शिक्षा राज्यमन्त्रि अधिवक्ता समेत रहनु भएको गोविन्द चौधरीको समुपस्थितिमा जिल्ला कार्य समिति नवलपरासी गठन भएको हो ।
थारु...














