संसदले कानून बनाउने हो कि थपडी मात्र ठोक्ने हो ?ः प्रधानमन्त्री ओली

संसदले कानून बनाउने हो कि थपडी मात्र ठोक्ने हो ?ः प्रधानमन्त्री ओली
काठमाडौं, असार २५ गते । असार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताउँदै संसदमा वहस गर्न आग्रह गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो...

समाजका लागि योगदान दिएकोभन्दै चौधरीसहित विभिन्न व्यक्ति सम्मानित

समाजका लागि योगदान दिएकोभन्दै चौधरीसहित विभिन्न व्यक्ति सम्मानित
बाँसगढी, असार २४ गते । बर्दियामा लामो समयदेखि पत्रकारिता गर्दैआएका दुईजना पत्रकार आइतबार यहाँ सम्मानित भएका छन् । पत्रकारितामार्फत समाजलाई सुसूचित गर्नमा योगदान दिएको भन्दै उनीहरुलाई सम्मानित गरिएको हो । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले स्थापना गरेको नागरिक शहिद गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट बर्दियाको बाँसगढी क्षेत्रबाट पत्रकारिता गरिरहेका गुर्वावा...

थारु महिला सभा सुनसरीको अध्यक्षमा सुशीला लेखी थारु चयन

थारु महिला सभा सुनसरीको अध्यक्षमा सुशीला लेखी थारु चयन
धिरेन्द्र चौधरी रामधुनी, असार २४ गते । थारु महिला सभा, सुनसरी जिल्ला कार्य समितिको अध्यक्षमा सुशीला लेखी थारु सर्बसहमती बाट चयन हुनुभएको छ । यसअघि सभाको अध्यक्षमा सुशीला चौधरी हुनुहुन्थ्यो । सुनसरीको सदरमुकाम इनरुवामा भएको सभाको पुनर्गठन कार्यक्रममा सभाको उपाध्यक्षमा रन्जना चौधरी, सचीवमा पार्वती चौधरी, सहसचिवमा ममता चौधरी चयन हुनुभएको छ । त्यसैगरी कोसाध्यक्षमा...

अपराध र देवानी संहिताको पुनरावलोकन गर्न सकिन्छः कानूनमन्त्री तामाङ

अपराध र देवानी संहिताको पुनरावलोकन गर्न सकिन्छः कानूनमन्त्री तामाङ
काठमाडौं, असार २३ गते । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले स्वतन्त्र पत्रकारितालाई असर पर्नेगरी आउन लागेको मुलुकी अपराध संहिता र देवानी संहिताको पुनरावलोकन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तामाङले सो संहितामा व्यक्तिको गोपनीयताको हकलाई सुरक्षित...

जनताको हितमा संविधान संशोधन गर्दै जानुपर्छः नेम्वाङ

जनताको हितमा संविधान संशोधन गर्दै जानुपर्छः नेम्वाङ
काठमाडौं, असार २३ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देश र जनताको हितमा भएको विषयलाई संविधान संशोधन गर्दै लैजाने सकिने बताउनु भएको छ । उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढने कुनै समस्या नरहेको बताउनुभयो । संविधान सम्झौताको दस्ताबेज हो, त्यसमा स्वभाविकै रुपमा...

इन्द्र थारुले आफ्नै श्रीमती गर्भा चौधरीको ज्यान लिए

इन्द्र थारुले आफ्नै श्रीमती गर्भा चौधरीको ज्यान लिए
लम्की (कैलाली) असार २१ गते । कैलालीको लम्कीचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाईबाट श्रीमती गर्भा चौधरीको मृत्युभएको छ । बुधबार राति ९ बजे स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमती रक्सी सेवन गरेर घर छेउको सडकमा...

वर्षे जोखिमबाट बच्न थारु परम्पराअनुसार सुनसरीका थारुले गरे अखारीपूजा

वर्षे जोखिमबाट बच्न थारु परम्पराअनुसार सुनसरीका थारुले गरे अखारीपूजा
सुनिल चौधरी झुम्का,असार १९ गते । रामधुनी १ नयाँटोल भादगाउँको ग्रामथान (डिह्वार) मा परापुर्वकालदेखि नै असार महिनामा थारु परम्पराअनुसार मनाउदै आएको अखारीपुजा सोमवार सम्पन्न भएको छ । बर्षा सुरु भएसंगै त्यसबाट निम्तिन सक्ने सम्भावित घटनाको क्षतिबाट बच्न ग्रामथान (डिह्वार) मा थारु संस्कार अनुसार बिधिवत पुजा आराधना गरिएको हो । बर्षा हुदा सर्प, बिच्छि,...

कल्भर्ट निर्माणको विकासे बजेट रक्सी र मासु पार्टीमा धमाधम खर्च हुँदै

कल्भर्ट निर्माणको विकासे बजेट रक्सी र मासु पार्टीमा धमाधम खर्च हुँदै
भगतराम थारु बर्दिया, असार १७ गते । बर्दिया ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा कल्भर्ट निर्माणको बजेट वियर, रक्सी, र मासु पार्टीमा खर्च गरिएपछि विकास ठप्प हुने भएको छ । प्रचण्ड गर्मीमा स्थानियले जनश्रमदान गर्दा विस्कुट समेत नखुवाउने डाकहुवा झरना कल्भर्ट निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु भने कल्भर्ट निर्माणको उपलक्ष्यमा साँझा अवेरसम्म रक्सी पार्टीमा जमेका...

थारु आयोग र यसको औचित्यता !

थारु आयोग र यसको औचित्यता !
नयाँ संविधानको धारा २६३ ले “नेपालमा एक थारु आयोग रहने छ, जसमा अध्यक्ष र अन्य चारजना सदस्य रहने छन्” व्यवस्था गरेको छ । संविधानले थारु समुदायलाई छुट्टै क्लष्टरको व्यवस्था गरेको छ । तर त्यसबाट अन्य आदिबासी जनजाति खुशी छैनन् । कतिपय थारु अगुवाहरु समेत आदिबासी जनजातिबाट थारुलाई अलग गरेकोभन्दै रोस...

थारु आयोगको नाममा झारो टार्ने प्रयास गरिएको थारुहरुको आरोप

थारु आयोगको नाममा झारो टार्ने प्रयास गरिएको थारुहरुको आरोप
सन्तकुमार चौधरी चितवन, असार ४ गते । संविधानमा आयोगको दायरा स्पष्ट नभएको भन्दै थारु, मधेशी, मुस्लिम आयोगलाई पूर्ण अधिकारसहितको बनाउन चितवनका थारुहरुले माग गरेका छन् । नेपाल कानुन समाज चितवनले नारायणगढमा सोमवार विहान आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै चितवनका थारु अगुवाहरुले आयोगको नाममा झारो टार्ने प्रयास मात्रै गरेको आरोप लगाएका हुन् । थारु...