दश बुँदे घोषणापत्र जारी गर्दै थारु कानून व्यावसायीको अमलटारी भेला सम्पन्न

दश बुँदे घोषणापत्र जारी गर्दै थारु कानून व्यावसायीको अमलटारी भेला सम्पन्न
सुनिल चौधरी नवलपरासी, वैशाख १८ गते । थारु कानुन ब्यवसायी सभा केन्द्रिय कार्यसमितिले गरेको राष्ट्रिय सम्मेलनबाट १० बुद्धे घोषणा पत्रजारी गर्दै मंगलबार भेला सम्मपन्न भएको छ । बाघखोर आमलटारी नवलपुर थारु होमस्टेमा भएको दुईदिनको छलफलपछि थारु कानुन ब्यबसायीहरुको पेशागत दक्षता अभिबृद्धि, समानुपातिक समावेसिको सिद्धान्त, प्रभावसाली थारु आयोगको गठन, कैलाली टीकापुर घटना छानबिन...

महिला सशक्तिकरणकालागि उत्थान समाजको तीनदिने नेतृत्व बिकास तालिम

महिला सशक्तिकरणकालागि उत्थान समाजको तीनदिने नेतृत्व बिकास तालिम
सुनिल चौधरी झुम्का, बैशाख १७ गते । महिला शसक्तिकरणकालागि रामधुनी सुनसरीको नगरमा महिलाहरुलाई नेतृत्व बिकास गर्न थारु महिला उत्थान समाजले तीन दिने तालिमको आयोजना गरेको छ । महिला हिंसाका घटना बृद्धि भइरहेकाले न्युनिकरणकालागि वडा नं १ को सहयोगमा बैशाख १७ देखि १९ सम्म उत्थानले तालिमको आयोजना गरेको हो । तालिमको उदघाट गर्दै प्रमुख...

बढैया तालमा अन्जु कुश्मीसँग कलाकार नरेशले चुम्मा मागेपछि हंगामा

बढैया तालमा अन्जु कुश्मीसँग कलाकार नरेशले चुम्मा मागेपछि हंगामा
भगतराम थारु नेपालगन्ज, बैशाख १६ गते । बर्दियाको बढैया तालमा मोडल नरेश चौधरीले मोडेल अन्जुसँग चुम्मा मागेपछि बढैया तालमै हंगामा मच्चिएको छ । मोडेल अन्जुसँग मोडल नरेशले बारम्बार चुम्मा मागेका थिए । बर्दियाको बढैया तालमा अन्जु कुस्मीको मिनिस्कट देखेर मोडल नरेश चौधरी दिवाना भएका थिए । बढैया तालको छेउकिनारबाट नरेशको आँखा अन्जुको...

थारु मुद्दामा छलफल गर्न देशभरका कानून व्यावसायी अमलटारीमा जुट्दै

सुनिल चौधरी झुम्का,बैशाख १४ गते । थारु समुदायलाई कानुन ब्यवसायी पेसामा प्रोत्साहन गर्दै पहिचानको मुद्दा शसक्त ढंगले उठान गर्न थारु कानुन ब्यवसायीहरुको नवलपरासीको डण्डास्थित बाघखोर आमलटारी थारु होमस्टेमा भेला हुन गइरहेको छ । बैशाख १७ र १८ गते दुईदिने राष्ट्रिय भेलाको आयोजना हुन गइरहेको छ । थारु कल्याणकारिणीसभा अन्तर्गत रहेको कानुन ब्यवसायीहरुको...

२०७५ संविधान संशोधन वर्ष बन्छ !

२०७५ संविधान संशोधन वर्ष बन्छ !
लामो छलफल र संवादको रस्साकसीपछि देशको मूलकानून ‘संविधान’ २०७२ असोज ३ मा जारी त भयो, विवादमुक्त हुन सकेन । तराई र मधेसकेन्द्रीत दलले संविधानमा आफ्नो माग सम्बोधन नभएको आरोप लगाए । अद्यापि लगाइरहेकै छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा मधेसमूलकै पुत्र डा. रामवरण यादवले संविधान पुस्तिका धोगेर राष्ट्रपतिको हैसियतले नयाँ...

माग सम्बोधन गराउनमा सहयोग गर्न गोरखाली भूतपूर्व सैनिकको आग्रह

माग सम्बोधन गराउनमा सहयोग गर्न गोरखाली भूतपूर्व सैनिकको आग्रह
काठमाडौं, वैशाख १२ गते । गोरखाली भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कुष्णकुमार राईले आफूहरुको माग र आन्दोलन सबै नेपाली र जनजातिको माग र आन्दोलन भएकाले सम्बोधन गराउनमा सहयोग गर्न पत्रकारसँग आग्रह गर्नुभएको छ ।नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारीहरुसँग छलफल गर्दै अध्यक्षसहित गेसोका पदाधिकारीहरुले सो माग गरेका...

प्रियासनको ‘सहनशीला’मा योवन प्रेमको गाथा

प्रियासनको ‘सहनशीला’मा योवन प्रेमको गाथा
उपन्यासकार सविन ‘प्रियासन’ चौधरी नेपाली आख्यान लेखनमा चर्चित नाम हो । यसअघि तीनवटा उपन्यास प्रकाशित गरी उनले साहित्यिक वाङ्मय क्षेत्रमा स्थान बनाइसकेका छन् । यसअघि पल्लवी, पुनरागमन, भूमरी, रोदनपछिको..शीर्षकका उपन्यास उनको प्रकाशित छन् । त्यस्तै, सपनाभित्रको सपना नामक कथा संग्रह पनि उनको प्रकाशन भइसकेको छ । पत्रकारिता मूल पेशा बनाएका...

टीकापुर घटनाबारेको कुनै प्रतिवेदनले थारुले सुरक्षाकर्मीको हत्या गरेको भन्दैन

टीकापुर घटनाबारेको कुनै प्रतिवेदनले थारुले सुरक्षाकर्मीको हत्या गरेको भन्दैन
कारी महतो चितवन, वैशाख ८ गते । टीकापुर घटनाबारे नेपाल सरकारसँग ९ वटा प्रतिवेदनहरु प्राप्त भएको तर तीमध्ये कुनै पनि प्रतिवेदनमा रेशम चौधरीलगायत कैलालीका थारुहरुले सुरक्षाकर्मीसहितको नाबालकको हत्या गरेको कुरा उल्लेख नभएको पूर्व सभासद रुक्मिणी चौधरीले बताइन् । भरतपुरको नेपाल बार एशोसिएशन सभाहलमा शनिबार भएको थारु कल्याणकारिणी सभा चितवनको शुभकामना आदान–प्रदान तथा...

थारु पत्रकार संघ दाङ शाखाले थारु भाषा संरक्षणमा कार्यक्रम उत्पादन गर्ने

थारु पत्रकार संघ दाङ शाखाले थारु भाषा संरक्षणमा कार्यक्रम उत्पादन गर्ने
तुलसीपुर, बैशाख ८ गते । थारु पत्रकार संघ दाङ शाखाले थारु भाषा संस्कृतिको संरक्षण र सम्बद्र्धनका निम्ति कार्यक्रम उत्पादन र सञ्चालनको अभियान चलाउने बताएको छ । संघको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले प्रत्येक महिनाको पहिलो सातामा नियमित संघको बैठक बस्ने निर्णय पनि गरेको छ । साथै थारु...

वाम विश्लेषकहरु भन्छन्, ‘वाम एकता साठी–चालिस नै विल्कुल ठीक छ’

वाम विश्लेषकहरु भन्छन्, ‘वाम एकता साठी–चालिस नै विल्कुल ठीक छ’
लक्की चौधरी काठमाडौं, वैशाख ६ गते । गत असोज १७ गते पार्टी एकता गर्नेगरी सातबुँदे सहमति गरेका वाम गठबन्धनका दुई दल नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रियामा ढिलाई हुँदा नेता कार्यकर्ता तहमा एकताबारे आशंका उब्जिन थालेका छन् । दुई दलको एकता यसअघि प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि चैत २१ गते गर्ने तयारी...