के हो थारू हर्दहवा

के हो थारू हर्दहवा
‘हर्दहवा’ अथवा ‘हर्दहुवा’ भनेको रोपाइँ सकेर मनाइने एक किसिमको उत्सव हो । हर्दहवा ठेट थारू शब्द हो । ‘हर’ भनेको शरीरको अङ्ग बुझिन्छ । ‘धुवाइ’ भनेको ‘धुनु’, ‘सफा गर्नु’ हो । एक महिनासम्म हिलोमैलो भएर खेतबारीमा रोपाइँको काम सम्पन्न गरेपछि हरधुवाइको काम गरी मनाइने उत्सव, नै हर्दहवा हो । ‘हरधुवाइ’...

रसुवामा आएको बाढीमा परेर पाँच जना थारुसहित १८ जना नागरिक बेपत्ता

रसुवामा आएको बाढीमा परेर पाँच जना थारुसहित १८ जना नागरिक बेपत्ता
हमार पहुरा डट कम रसुवा, असार २४ गते । रसुवाको गोसाइकुण्ड गाउँपालिका –२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ । सोमध्ये पाँच जना थारु रहेका छन् । सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार बेपत्ता...

भलमन्सा र गुरुवाहरुलाई कैलालीको चौमालामा कानुनी सचेतना

भलमन्सा र गुरुवाहरुलाई कैलालीको चौमालामा कानुनी सचेतना
हमार पहुरा डट कम धनगढी, असार १ गते । थारु समुदायका भलमन्सा (बरघर), गुरुवासहित धार्मिक अगुवाहरुलाई कानुनी सचेतना प्रदान गरिएको छ । आज कैलालीको चौमालामा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर उहाँहरुलाई कानुनी ज्ञान बाँडिएको हो । भलमन्सा (बरघर) ले थारु गाउँमा नेतृत्वदेखि लिएर सामान्य झैझगडा मिलाउने लगायतका कार्य गर्दैआएका छन्...

थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा सांस्कृतिक कार्यक्रम गर्दै

थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा सांस्कृतिक कार्यक्रम गर्दै
हमार पहुरा डट कम काठमाडौं, असार १ गते । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा...

मान्य भाषाप्रति नागरिक चेतना

मान्य भाषाप्रति नागरिक चेतना
‘मान्य’ भनेको स्तरीय वा स्वीकार्य बुझिन्छ । अर्थात् मान गर्न लायक, आदरणीय भाषा नै मान्य भाषा हो, मानक भाषा हो । भाषा भनेको व्यक्तिहरुले बोलचाल गर्ने प्रचलित शब्दावली हो । अर्को शब्दमा भाषा भनेको अभिव्यक्तिको माध्यम हो । मनका भावना वा विचार प्रकट गर्ने माध्यम हो भाषा । मनभित्रका अनुभूतिहरुलाई...

फोनिजमा थारू समुदायबाट प्रथम पटक लक्की चौधरीको नेतृत्व

फोनिजमा थारू समुदायबाट प्रथम पटक लक्की चौधरीको नेतृत्व
हमार पहुरा डट कम काठमाडौं, वैशाख १८ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय अध्यक्षमा लक्की चौधरी निर्वाचित हुनुभएको छ । थारु समुदायबाट फोनिजको अध्यक्षमा निर्वाचित हुनुभएको उहाँ पहिलो व्यक्ति हुनुभएको छ । फोनिजमा यसअघि पाँच जना अध्यक्ष निर्वाचित हुनुभए पनि तराई मधेस क्षेत्रबाट अध्यक्ष हुनुभएको थिएन । चौधरी...

थारु विद्यार्थी समाजको केन्द्रीय अध्यक्षमा विमल चौधरी निर्वाचित

थारु विद्यार्थी समाजको केन्द्रीय अध्यक्षमा विमल चौधरी निर्वाचित
हमार पहुरा डट कम नवलपुर, चैत २५ गते । थारु विद्यार्थी समाजको नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरु । केन्द्रीय अध्यक्षमा सप्तरीका विमल चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले अर्का उमेदवार गिता चौधरीलाई ३३ मतान्तरले पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । जम्मा १५३ जना मतदातामा रहेको निर्वाचनमा १४१ मत खसेको थियो...

कपिलवस्तुमा वरघर प्रथालाई कानुनी मान्यता दिन थारु अगुवाहरुको माग

कपिलवस्तुमा वरघर प्रथालाई कानुनी मान्यता दिन थारु अगुवाहरुको माग
कमल चौधरी कपिलवस्तु, चैत २५ गते । लामो समयदेखि थारु समुदायमा प्रचलित वरघर प्रथालाई कानुनी मान्यता दिनुपर्ने थारु अगुवाहरुले माग गरेका छन् । कपिलवस्तुको बाणगंगा –४ स्थित वीवी स्मृति भवनमा आयोजित वरघरहरुको भेलाले उक्त माग अघि सारेको हो। वक्ताहरूले थारु समुदायमा लोप हुन थालेका संस्कार, संस्कृति र पहिचानको संरक्षणमा वरघर प्रथाले...

एसइई दिनुहुँदै गाउँपालिका उपाध्यक्ष ५१ वर्षीया कमलापति चौधरी

एसइई दिनुहुँदै गाउँपालिका उपाध्यक्ष ५१ वर्षीया कमलापति चौधरी
हमार पहुरा डट कम रुकुमपश्चिम, चैत १४ गते । दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहनुभएको छ । दाङको राप्ती गाउँपालिका वडा –६ निवासी ५१ वर्षीया चौधरीले रुकुमपश्चिमको चौरजहारीमा रहेको शीतल माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसइई दिइरहनुभएको हो । ऐच्छिक प्रथम अर्थशास्त्र र ऐच्छिक द्वितीय शिक्षा बिषय...

थारु आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी बाँकेका सुवोधसिंह थारुलाई

थारु आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी बाँकेका सुवोधसिंह थारुलाई
हमार पहुरा डट कम काठमाडौं, चैत ७ गते । थारु आयोग नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुवोधसिंह थारुले पाउनुभएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद थारुको कार्यकाल सकिएपछि सुवोधलाई कार्यवाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । विष्णुप्रसाद थारु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त हुनुभएको थियो । ६ बर्षको कार्यकाल सकिएपछि आयोगको वरिष्ठ...