थारु समुदायको शक्ति फुटमा होइन, एकतामा छ : महिलामन्त्री चौधरी
हमार पहुरा डट कम
काठमाडौँ, असार १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले थारु समुदायको शक्ति नै थारु एकता भएकाले फुटेर होइन, जुटेर काम गर्न सुझाव दिनुभएको छ ।
थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्य समितिको आयोजनामा शनिबार यहाँ आयोजित थारु भाषा र संस्कृति सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले...














