पदमुक्त गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीको पुनर्वहाली हुँदै
काठमाडौं, असार ३२ गते । सरकारको असार २२ गतेको निर्णयलाई सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पदमुक्त हुनुभएका गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीको पुनर्वहाली हुनेभएको छ ।
न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलाशले पदाधिकारी हटाउने निर्णय साउन १६ गतेसम्मका लागि कार्यान्वयन नगराउन भनी आइतबार अल्पकालिन आदेश जारी गरेपछि चौधरी सो...














