देश
विनिता चौधरी बनिन प्रदेश ७ को भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री
धनगढी, फागुन ५ गते । प्रदेश ७ को मन्त्रीमण्डल गठन भएको छ । सो मन्त्री मण्डलमा माओवादी केन्द्रकी विनिता चौधरी भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा शनिबार ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । वाम गठबन्धन आवद्ध एमाले र माओवादी...
मुक्त कमलरी कृष्णी थारु एमालेकोतर्फबाट प्रदेश ५ को उपसभामुख बन्दै
बुटवल, फागुन ५ गते । आइतबार हुन गइरहेको प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारु (वर्दिया) ले प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारकारुपमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । थारु एमालेबाट प्रदेशसभा सदस्य हुनुहुन्छ ।
मुक्त कमलरी थारुको प्रस्तावकमा...
एमाले नेता वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त
बुटवल, फागुन ३ गते । नेकपा (एमाले) का प्रदेशसभा सदस्य वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख उमाकान्त झाले चौधरीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
नवलपरासीको वर्दघाट सुस्ता पश्चिम सरवल गाउँपालिका २ मगरमुडाहामा तेत्तरप्रसाद थारु र फूलमती थारुको कोखबाट २०२२ साल असार १४ गते...
पत्रकार जमुना वर्षा शर्मालाई टंकादेवी तुलसी स्मृति पत्रकारिता पुरस्कार
पोखरा, माघ २७ गते । पोखरामा रही सक्रिय पत्रकारिता गर्दै आउनुभएकी जमुना वर्षा शर्मा टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट सम्मानित हुनुभएको छ ।
पोखरा एक्सप्रेस समाचारपत्र तथा पोखरा एक्सप्रेस अनलाइनका प्रधान सम्पादक पत्रकार शर्मालाई शनिबार एक कार्यक्रमकाबीच प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली,...
धार्मिक पर्यटकीय सम्भावना बोकेको सुनसरीको चर्चित मन्दिर रामधुनी
सुनसरी जिल्लाको रामधुनी नगरपालिका ४ प्रकाशपुरको जंगलको मध्यक्षेत्रमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो रामधुनी धार्मिकस्थल । जहाँ हरेक रामनवमीको दिन ठूलो मेला लाग्ने गर्छ । झुम्काबजारबाट करिब ७ किलोमिटर उत्तरमा रहेको सो क्षेत्रमा त्रेतायुगदेखि रामधुनीस्थल रहेको छ ।
भगवान रामचन्द्र वनवास गएकाबेला सुनसरीको पवित्र सो क्षेत्रमा आएर एकरात बास...
कलाकार राजकुमार चौधरीको दोस्रो थारु म्युजिक भिडियो सार्वजनिक
भगतराम चौधरी
नेपालगञ्ज, माघ २२ गते । कहाँ जाइतो गोरीको अपार सफलतापछि थारु कलाकार राजकुमार चौधरीको दोश्रो थारु म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कहाँ जाइतो गोरी लचकाइके कमरिया चढल जवानी तु तिर्छि नजरियाले सफलता पाएपछि थारु कलाकार राजकुमारले अर्को म्युजिक भिडियो सार्वजनिक भएको हो । आरकेसी डिजिटलको नौलो प्रस्तुतीकोरुपमा सार्वजनिक गरिएको...
प्रदेश ७ प्रदेशसभाको पहिलो बैठकः सुदूरपश्चिमको समृद्धिको विषयमा वहस
धनगढी, माघ २१ गते । प्रदेश ७ को पहिलो बैठक आइतबार अस्थायी मुकाम धनगढीमा सम्पन्न भएको छ । बैठकमा बोल्ने दलका प्रतिनिधिहरुले सुदूरपश्चिमको विकास र समृद्धिले नै यस क्षेत्रका नागरिकको भलाई रहेको तर्क गरेका छन् ।
सांसदहरुले सुदुर पश्चिमको विकासको लागि साझा संकल्प बनाउनु पर्नेमाा जोड दिएका छन् । बैठकमा बोल्ने...
नथियावाली रे — गीतको बोलमा गायकसँगै झुम्यो बाँसगढी माघी महोत्सव
भगतराम थारु
बाँसगढी, माघ २० गते । बर्दियाको बाँसगढी महोत्सवमा गायक अर्जुन कौशलले धुमधडाका मच्चाउनु भएको छ । शुक्रवार गायक अर्जुन कौशलले स्टेजमा उभिएलगत्तै महोत्सवमा आएका दर्शकको तालिको गडगडाहत शुरुभएको थियो ।
चलो रे ससुराली थैलामे हमार गुरी गुरी जाँर .. भन्ने वित्तिकै दर्शले झन हुटिङ गरेर साथसाथै गीत गाएका थिए ।...
पर्सामा स्वरोजगारका लागि सर्फ र सैम्पु बनाउने व्यवसायिक तालिम
दुष्यन्त चौधरी
कलैया (बारा), माघ १७ गते । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड पर्सा जिल्लाको बेलवा शाखाले व्यवसायिक सीपमुलक चारदिने तालिम बुधबारदेखि सुरु गरेको छ ।
बैंक लिमिटेड बेलवा शाखाका प्रबन्धक नगेन्द्रप्रसाद चौधरीको अध्यक्षता तथा भुवन आचार्यको प्रमुख आथित्यतामा एरियल सर्फ तथा सेम्पु बनाउने चार दिने तालिम बुधबारबाट सुभारम्भ गरिएको हो ।
स्वरोजगार...














