विचार
थारु को हुन ?
म कहिलेकाही एक्लै घोत्लीदा मनमा तर्कना आउँछ, –थारु के हुन ? राष्ट्रियताको मामलामा अत्यन्त देशभक्त थारु जाति पराधिनको कल्पना गर्न सक्दैन । राष्ट्रियताको कट्टर मानिने अरु जाति विदेशीसँग आफ्नो कथित पदसँग सम्झौता गर्न उनीहरुको भक्त हुन तछाडमछाड गर्छन् । तर थारु समुदाय देशलाई माया गर्ने भएपनि देशभित्रै इतिहासविहिन र...
२०७५ संविधान संशोधन वर्ष बन्छ !
लामो छलफल र संवादको रस्साकसीपछि देशको मूलकानून ‘संविधान’ २०७२ असोज ३ मा जारी त भयो, विवादमुक्त हुन सकेन । तराई र मधेसकेन्द्रीत दलले संविधानमा आफ्नो माग सम्बोधन नभएको आरोप लगाए । अद्यापि लगाइरहेकै छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा मधेसमूलकै पुत्र डा. रामवरण यादवले संविधान पुस्तिका धोगेर राष्ट्रपतिको हैसियतले नयाँ...
परिवर्तनशील पहिचानमा महिला
थरीथरीका हामी नेपाली महिला !
संघीयताबारे थारु समुदायको बुझाई
एक नेपाली कविले लाक्षाणिक भावमा भनेका छन् किः सोझा जति काठ सब काटिन्छन्, बाङ्गा जति काठ सब छोडिन्छन् । मानविय आचरण, विचार र स्वाभाव यस्तै छ । बाङ्गा–टिङ्गा, टाठा–बाठाहरु प्रयोगमा ल्याइँदैनन्, सिधासादा र सरल व्यक्ति नै सबैको प्रयोगको तारो हुन्छ । सोझो काठ हँसिया, कुटो कोदालाको बिँडदेखि घर–चोक जताततै प्रयोग हुन्छ...
महिलामाथिको बलात्कार कहिले सम्म ?
महिला तथा बालिकाहरु स्त्रीलिङ्ग वा महिला भएकै कारणले समाजमा थुप्रै यौनजन्य हिंसा खेप्दै र भोग्दै आएको पाइन्छ । आफ्नो शरीरमाथि आफ्नो अधिकार नभई, आफ्नो शरीरमाथि अरुले बल प्रयोग गरेर जवरजस्ती हिंसाको शिकार भई ज्यान गुमाउनु परेको छ । महिलाजन्य अपराधमध्ये बलात्कारको अपराध बढ्दो छ । इन्सेक रिपोर्टअनुसार सन् २०१६ मा...
रेशम चौधरी भन्छन् ‘न्याय पाउँछु भनेर अदालतसामु उपस्थित भएको हुँ’
२०७२ भाद्र ७ गते कैलालीको टीकापुरमा भएको राजनीतिक घटनामा परेर सात सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो । घटना दुःखद भयो । हामीले थारु पहिचान र अधिकारकानिम्ति आन्दोलन गरेका थियौं । कसैको अधिकार र ज्यान लिने उद्देश्य थिएन । थारुको आन्दोलनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि घटना घट्न पुग्यो । सबै दोस...
थारुः तन्त्रमन्त्र र राजनीति !
थारु समुदायको उत्पत्ति, थारु शब्दावली र उदगमस्थलकाबारेमा इतिहासकारबीच मतैक्य छैन । ‘था’ मा ‘रु’ प्रत्यय लगाउँदा ‘थारु’ बन्छ । त्यसको अर्थ ‘रुक्नेवाला’ हुन्छ । आदिमकालमा सबै मानिस घुमन्ते युगमा थिए । यताउता घुमेर, फिरेर खानाहरु बटुल्थे । अहिलेकोजस्तो खेतीपाती थिएन । थारुहरु नेपालमै रहेको लाखौं वर्षको इतिहास छ । अर्थात्...












