हाम्रो संविधान नश्लवादी भयो

हाम्रो संविधान नश्लवादी भयो
राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन हो । अमेरिकाका डोनाल्ड ट्रम्प हुन्, भारतका नरेन्द्र मोदी हुन् वा नेपालका केपी ओली, सबैभन्दा राष्ट्रवादको स्रोत नश्लवाद नै हो । यस्तो राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन सत्रुको निर्माण गर्छ । ट्रम्पले अश्वेत र आप्रवासीलाई सत्रु बनाए । मोदीले पाकिस्तान र मुस्लिमलाई । अनि केपी ओलीले...

राजनीतिक वितृष्णाको अन्तर्य !

राजनीतिक वितृष्णाको अन्तर्य !
विकिपिडियाले भन्छ, “राजनीतिक दल एउटा राजनीतिक संस्था (पोलिटिकल अर्गनाइजेशन) हो, जो शासनमा राजनीतिक शक्ति प्राप्त गर्ने र त्यसलाई निरन्तर कायम गर्ने प्रयत्न गर्दछ । राजनीतिक दलहरुको आफ्नो सिद्धान्त वा लक्ष्य हुन्छन्, जुन प्रायः लिखित दस्तावेजको रुपमा रहन्छ ।” हाम्रा राजनीतिक दल प्रायः सबैले दर्ता प्रक्रियामा जाँदा पार्टीको स्पष्ट सिद्धान्त, दर्शन,...

परिवार केहे टूटे न देहलजाय (थारु भाषा)

परिवार केहे टूटे न देहलजाय (थारु भाषा)
परिवार ओके कहेलन जहाँ आपसी प्रेम भाव हो, अपनत्व हो, एक दूसरेके प्रति सम्मान हो तथा एक दूसरेके विकासके भाव हो । परिवाके सदस्य आपसमे एकदूसरेसे जुडल रहन, उनके बीच रिश्ताके के कौनो न कौनो डोर रहत जउन ओनहन आपसमे बन्हले रहत । इ रिस्ताके केन्द्र मे रहत । भावना...

थारु दीपावलीः उहिले र अहिले

थारु दीपावलीः उहिले र अहिले
पर्वमध्ये उज्यालो पर्व हो दीपावली । दीपावलीलाई थारुले ‘देवारी’ भन्छन् । उज्यालोको अर्थ खुशीयाली र अमनचयन हो । दीपावलीमा दियोको चमकले घर आङ्गनमा जगमग्ग उज्यालो छाएजस्तै सबैको मुहारमा पनि उज्यालो छाएको हुन्छ । यस पर्वमा लक्ष्मी भगवानको पूजा अराधना गरिने हुनाले सबैको मन प्रसन्न हुनेगर्छ । लक्ष्मीलाई धन पैसा, सम्पत्तिसँग...

राजनीतिमा उडाएनन् थारु नेता !!

राजनीतिमा उडाएनन् थारु नेता !!
थारु समुदायका प्रतिनिधिहरु नेपाली राजनीतिमा होमिएको लामै समय भयो । पञ्चायतकालदेखि अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म कुनै न कुनैरुपमा थारुको सहभागिता राज्य संयन्त्रमा रहेकै छ । २०१३ सालदेखि २०७५ सम्मको ६२ वर्षिय शासन व्यवस्थामा कुनै न कुनै मन्त्रीको जिम्मेवारीमा थारु नेताहरु रहँदैआएका छन् । सोअघि सामाजिक संस्थाकोरुपमा भएपनि थारु प्रतिनिधिहरु...

थारु समुदायको मौलिक पर्व गोठाले पर्व

थारु समुदायको मौलिक पर्व गोठाले पर्व
नेपालको मौलिक सम्पत्ति भनेको यस देशका जनताको विविध सांस्कृतिक—धार्मिक परम्परा तथा प्रचलनयुक्त परम्पराहरू रहेको छ । सांस्कृतिक तथा धार्मिक मूल्य—मान्यता एवं विश्वासहरू रहेर पनि विविधतामा एकता छ र एकताभित्र विविधता अटाएको छ । एउटै धर्म सम्प्रदायभित्र पनि सांस्कृतिक र धार्मिक प्रचलन फरक—फरक रहेको पाइन्छ । यसरी फरक संस्कृतिको बीचमा पनि अत्यन्त...

दशिया दशहराके नवरातनके महत्व (थारु भाषा)

दशिया दशहराके नवरातनके महत्व (थारु भाषा)
हर साल लेखा ई साल भी समयके चक्र घुमत घुमत हम्मनके घर अंगनामे फिर दसिया, दशहराके रमझम आगइल बा । बि.सं. २०७५ साल २४ गते शुक्रबार दिन कुवार शुक्ल प्रतिपदा रहे औ इहे दिनसे शारदीय नवरात्र शुरु होइ गइल बा । नवरात्रके नव दिन अपनेमे शक्तिपूजाक रहस्य समेटले बा ।...

थारु दशैंः सेतो टीका र सखिया नाच

थारु दशैंः सेतो टीका र सखिया नाच
सेतो रङ्गलाई प्राकृतिक रङ भनिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृत्रिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृत्रिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी भएको छ...

मैले देखेको थारु दशैं

मैले देखेको थारु दशैं
खेतमा धानका बोटहरू हलक्कै बढेका हुन्थे। जताततै हरियाली हुन्थ्यो । धानको बिटोलाई छोएर हावा चल्दा हरियो धान र तराईको खेतका गरागराबाट निस्केको माटोको सुगन्ध आहा ! कति मिठो लाग्थ्यो । धानको बाला वतासमा बयेली खेल्न थालेपछि दशैँ आउन लाग्यो भन्ने भान हुन्थ्यो । एका बिहानै आमाले गोबरले आँगन लिप्थिन् । कमेरोले...

वहुलराष्ट्रियताको भूत र शाही मनोदशा !

वहुलराष्ट्रियताको भूत र शाही मनोदशा !
विगतमा थारुले विकल्प सहितको विद्रोह उठाउन खोजे । आधुनिक राजनीति मार्फत शासन माथिबाट आप्रवासीले थोपर्न खोजे पश्चात स्वशासन हाम्रो मौलिक हक हो भन्ने बुझाईले थारु अलग राष्ट्रियताको दावी गर्नु स्वभाविक ठहर्छ । संसार भरी नै आप्रवासी शासक तथा प्रथम राष्ट्रका शोषित जनताबीच संघर्ष चल्दै आएको सन्दर्भमा नेपालमा थरुहट स्वायत्त राज्य...