थारु गुरुवा : के छ महत्व ?
गुरुवा (गुर्वा) अर्थात् गुरु+बुवा= गुरुवा । थारु–नेपाली–अंग्रेजी २०५७ शब्दकोषका अनुसार ‘गुरुवा’ भन्नाले “थारु धर्ममा प्रथम प्रजापति, थारुको रक्षा गर्ने व्यक्ति, थारु धर्मशास्त्र सम्बन्धी लक्षण एवं आचरण राम्रोसँग जान्ने व्यक्ति, थारु धार्मिक सम्प्रदायका प्रणेता, विधि विधानका व्याख्याता, थारुका आदि प्रवर्तक व्यक्ति, थारु सन्त, महात्मा, महर्षी वा सिद्ध, आध्यात्मिक सिद्धि प्राप्त गरेका...











