आदिबासीको परम्परागत ज्ञान लोप हुँदै
बाँस तथा बेतको सामान बनाउने आदिबासी जनजाति थारु समुदायको परम्परागत सीप यतिबेला खतराको सूचिमा परेको छ । बाँसको चोयाबाट बिभिन्न किसिमका घरयासी समानहरु बनाउने सीप परम्परागत पूस्तौनी हस्तान्तरणबाट सिकेको भए पनि कच्चा पदार्थको अभाब र प्लाष्टिकजन्य सामानको बजारले गर्दा लोप हुन लागेको हो ।
‘हाम्रा बाबु बाजेले नै हामीलाई सिकाए, तर...








