नेपालमा आधुनिक दासत्वका स्वरुप
नेपाली समाज सामन्तवादबाट पूजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ । यस चरणमासमेत नेपाली समाजमा व्यक्तिको प्रगतिको मूल स्रोत जमिन नै हुन पुगेको छ । यसको मूलकारण सरकारले जमिन प्रकृतिको निःशुल्क उपहार भएकोले त्यो राज्यको हुने र व्यक्तिले उपभोग मात्र गर्न पाउने नीति बनाउन नसक्नु हो । यही अभ्यासमा करिव दुईहजार...











