सुदूर होइन सुन्दरपश्चिम
नेपालको सुदूरपश्चिमी भूभागमा हिमाल–पहाड–तराईको सन्तुलन छ । तीनै भूभागको सम्मिश्रण भएको ठाउँमा विकासको सम्भावना अधिक हुन्छ । तर हाम्रो सोच, कार्यशैली र अदूरदर्शिताले यस क्षेत्रको सन्तुलित विकास भएको छैन । सुदूरपश्चिमलाई ‘सुदूर’ अर्थात् टाढाको मानसिकताले हेर्ने गरिएकै छ । ‘सूर्य पनि अस्ताउन आउने भूभाग हो सुदूरपश्चिम’ भन्छौँ । यो सङ्...









