विचार
थारु समाज र धामी झाँक्रीप्रतिको विश्वास
नेपाली जातजातिको फुलवारीमा रहेका एकसय २६ जातजातीमध्ये सम्पूर्ण जनसंख्याको ६ दशमलव ६ प्रतिशत पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म २२ जिल्लामा स्थायीरुपमा थारुहरु बोसोवास गर्छन् । यो जाती समुदाय स्वभावले शान्त, इमानदर, मेहनती, छलकपट धेरै नजान्ने, सीधा वोल्ने र हठी स्वभावका हुन्छन् । जसलेगर्दा सहनसम्म सहन्छन् । असहय भएपछि भिड्छन्, कसैको सुन्दैनन्...
संघियताके चूनौति ओ अवसर (पश्चिमा थारुभाषा)
थारु धुरहेरीः कसरी भयो यसको शुरुवात !
शुरुभयो थारु ढुरहेरी, यस्तो छ यसको महिमा
नेपालमा विभिन्न जातजातिहरुको बसोबास रहेको देश हो । यहाका विभिन्न जातजातिले प्राचिनकालदेखि आ–आफ्नो कला, सस्कृति, चाडपर्व, भेषभुषामा रमाउदै आएका छन् । यी जातजातिमध्ये थारु समुदाय पनि एक हो । उनिहरुको आफ्नै किसिमको सस्कृति, रहन–सहन, लवाई खवाई, बोलीचाली र चाडपर्व मनाउँदै आएका छन् । प्रकृतिसँग अति नजिक रहेका थारु समुदाय सस्कृतिको...
यसरी भएको थियो ‘वाम एकताको शुरुवात’
धेरै लामो समय लाग्यो । २०६३ सालमा माओवादी पार्टी शान्ति प्रक्रियामा अवतरण गरेपछि सबभन्दा पहिले मैले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनौपचारिक वार्ता गरें । काठमाडौंको तोरीबारीमा पहिलो भेट भयो । काठमाडौंको बागबजारको एक होटलमा अर्को भेटभयो । मैले पार्टी एकता सम्बन्धी कुरा गरें । प्रचण्डले ‘हुन्छ’ भन्नुभयो ।
मैले आफनै पहलकदमीमा प्रचण्डसित...
दाइँ होला त वाम एकताको घान ?
संघर्षशील रुक्मिणी र उनी नेतृत्वको दल
विषय प्रवेशः
दोस्रो जनआन्दोलन २०६२÷०६३ पछि थरुहट, लिम्बुवान, तमुवान, तामाङ्गसालिन, मगरात लगायतका शक्तिहरु एकै ठाउँमा जर्मुराए । स्वायत्त राज्यपरिषद गठन गरी पहिचानवादी शक्तिहरु एक ठाउँबाटै संघर्ष गर्दा आदिबासी जनजातिले आशाको दियो बलेको महशुस गरेका थिए । पहिचानवादी शक्तिले एकै मोर्चाबाट संविधानसभाको पहिलो निर्वाचन २०६४ मा चुनाव लड्ने निस्कर्षकासाथ संघीय लोकतान्त्रिक राष्ट्रिय...
समावेशी स्वास्थ्य उपचार आवश्यक !
कान्तिपुर नगरले मात्र होइन, देशले नै औषधी उपचारको क्षेत्रमा निकै फड्को मारिसक्यो । तैपनि दुर्गमका केही कुनाकाप्चा औषधी उपचारको अभावमा छट्पटाउदै जीवन बाचिरहेको छ अझैसम्म । शहरबाट पर कुनै एउटा विकट ठाउँमा जीवनजल नपाएर मानिसहरुले मृत्युवरण गर्दापनि रुघा लागेको निहुमा एम्बुलेन्समा हस्पिटल पुगेका पनि देखिन्छन् यो कान्तिपुर नगरमा । पेट...












