सूचनामा नागरिक अझै अन्जान

सूचनामा नागरिक अझै अन्जान
अहिलेको सूचना प्रविधिको युगमा सूचनालाई सबैभन्दा ठूलो शक्ति मानिन्छ । सूचनामा सहज पहुँच हुने देशका नागरिक त्यसैले शक्तिशाली मानिन्छन् । तर हामीले अझै नागरिकलाई सूचना र यसको महत्वबारे सुसूचित गर्न सकेनौं । सूचनाबारे नागरिकहरु पर्याप्त जानकार नहुँदासम्म त्यसमा उनीहरुको सार्थक पहुँच र प्रतिनिधित्व असम्भवप्रायः रहन्छ । सूचना न आकाशबाट चुइन्छ...

वाम एकताः राष्ट्रको आवश्यकता

वाम एकताः राष्ट्रको आवश्यकता
नेपालमा कम्युनिष्ट स्थापना र क्रियाशील भएको सात दशक पुग्दैछ । उत्तरी चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर जनवादी गणतन्त्र स्थापना भएको थियो । मजदूर किसान र मेहनती जनतालाई संगठित गर्दै राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवालमा अगुवाई गर्दै जनतामाझ झाँगिदै गएको थियो । दक्षिण भारतमा लामो र आततायी इष्ट...

थारु दशैंको चर्चा

थारु दशैंको चर्चा
हिन्दूहरुको महान चाड दशैँ सबैको घरघरमा भित्रीसकेको छ । सबै जातजातीले यो पर्वलाई १५ दिनसम्म धुमधामकासाथ मनाउने गर्दछन् । यस चाडलाई थारु जातीले भने “डश्या” भनी आफनै परम्पराअनुसार मनाउने गर्छन् । डश्या अर्थात बडादशैँ आगमन हुनुपुर्व थारु महिलाहरु घर लीपपोत गरी सफासुग्घर पारेका हुन्छन् । दशै मकै र जौँको जमरा...

प्रदेश नं २ को निर्वाचनः दलीय प्रतिष्ठा

प्रदेश नं २ को निर्वाचनः दलीय प्रतिष्ठा
उत्तर कोरियाले भदौ १३ गते मंगलबार जापानी भूमिमा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेर विश्वभर चर्चाको शीखरमा रह्यो । शक्तिशाली राष्ट्रहरु अमेरिका, दक्षिण कोरिया, जापानजस्ता मुलुकलाई ‘सुरक्षा थ्रेट’ नै भयो । सो प्रहार सामुद्रिक क्षेत्रमा गरिएकाले मानवीय क्षति हुन नपाए पनि उत्तर कोरियाले दिएको चेतावनीलाई अरु देशले गम्भीरतापूर्वक लिन बाध्य भए ।...

पत्रकार संघदेखि महासंघसम्म हेर्दा

पत्रकार संघदेखि महासंघसम्म हेर्दा
पृष्ठभूमि नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन हो । पत्रकारलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने यसको मूल ध्येय, लक्ष्य र दायित्व हो । पत्रकारको संगठन खोलिएको ६ दशक भन्दा बढी हुँदा पत्रकारको संख्या करिव १४ हजार पुगेको छ, भने पत्रकारिताको आयाममा पनि धेरै परिवर्तन आएका...

थारु अत्वारीः सुरज जलम्

थारु अत्वारीः सुरज जलम्
अट्वारी थारु जातिनके महत्वपूर्ण व्रत पर्व हो । माघ पाछक थारु जातिनके दुसरा भारी ट्युहार मान्जाइठ् । अट्वारी अष्टिम्की पाछेक दुस्रा अट्वार अथवा अमाँवस पाछेक पहिल अट्वारहे अट्वारी मन्ना चलन बा । कोइ–कोइ पाँच अटवार अटवारी व्रत रठाँ । पाँच अट्वार पाछे ठिक्के डशिया परठ् । ओहेसे फेन हमार पुर्खन...

आदिवासी आन्दोलनको हवीगत

आदिवासी आन्दोलनको हवीगत
नेपालको आदिवासी जनजाति आन्दोलन भनेको विभेद र उत्पीडनको गर्भबाट जन्मिएको आन्दोलन हो । राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले सृजित संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय, जातीय हैकमवाद बिरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शिताको परिणामको उपज हो, आदिवासी आन्दोलन...

अष्टिम्की अर्थात कृष्ण जन्माष्टमीको महिमा

अष्टिम्की अर्थात कृष्ण जन्माष्टमीको महिमा
भाद्र महिनाको कृष्णपक्षमा पर्ने अष्टमीतीथिमा भगवान श्रीकृष्णको जन्म भएको दिनलाई डङ्गौरा थारुहरुले अष्टिम्की अर्थात् कृष्ण जन्माष्टमी भन्छन् । यस पर्वलाई महिलाहरुले बिशेष पर्वकोरुपमा मनाउने गर्दछन् । भाद्र महिनाको अष्टमी तीथिमा कृष्ण (कान्हा) लाई टीको लाएर मनाईने चाड भएकाले यसलाई थारु भाषामा अष्टिम्की भन्न थालिएको हो । अष्टिमकीको दिन गाउँको मटावाको घरमा...

बालुवा पेलः निकाल तेल

बालुवा पेलः निकाल तेल
एकजना बुज्रुक एवं पाका राजनीतिज्ञले समसामयिक राजनीतिका बारेमा कुरा गर्नेक्रममा भनेको कुराले मलाई स्मरण गरायो जुन कुरा भरतपुर महानगरपालिकाको स्थगित मतगणना पछि पुनः मतदानबाट शनिबार प्राप्त परिणामसँग सम्बन्धित छ । ती पाका राजनीतिज्ञले भनेका थिए कि, बाबु यो राजनीति भन्ने कुरा छलछाम, छलकपट,सामदाम, दण्ड भेदबाट मात्र गर्न सकिने व्यवसाय बनाईयो ।...

माघी महोत्सबको विवाद मिलेन, सरकारी पैसामा दुई समुहको दावी

माघी महोत्सबको विवाद मिलेन, सरकारी पैसामा दुई समुहको दावी
राजधानीमा बसोबास गर्दैआएका थारु समुदाय र कामविशेषले माघी पर्वमा घरजान नपाएका थारु समुदायका लागि विगत १५ बर्षदेखि राजधानीमै थारु कल्याणकारिणी सभा उपत्यका समितिले माघी महोत्सवको आयोजना गर्दैआएको छ । दुई बर्ष अगाडि मात्रै माघी महोत्सवमा आर्थिक पारदर्शिता, कामको बाँडफाड, जिम्मेबारी बहन लगायत सन्दर्भमा विवाद देखिएपछि माघी महोत्सव दुई ठाउँमा शुरु...