वहुलराष्ट्रियताको भूत र शाही मनोदशा !
विगतमा थारुले विकल्प सहितको विद्रोह उठाउन खोजे । आधुनिक राजनीति मार्फत शासन माथिबाट आप्रवासीले थोपर्न खोजे पश्चात स्वशासन हाम्रो मौलिक हक हो भन्ने बुझाईले थारु अलग राष्ट्रियताको दावी गर्नु स्वभाविक ठहर्छ । संसार भरी नै आप्रवासी शासक तथा प्रथम राष्ट्रका शोषित जनताबीच संघर्ष चल्दै आएको सन्दर्भमा नेपालमा थरुहट स्वायत्त राज्य...













