हम्रै थारु सम्बतलाई चिन्न सकेनौं कि ?
मिति कुनै पनि समयमा भएगरेका कार्यहरुको अभिलेख राख्ने माध्यम बनेको छ । जस अन्तर्गत वर्ष, महिना, गते, वार आदि पर्न जान्छ । यसैको आधारमा कुनैपनि समयमा हुनेगरेका कार्यहरूको अभिलेख राख्ने गरिएको छ । पौराणिककालका विद्वानहरूले तिथी र पक्षलाई आधार बनाएर अभिलेख राखेको पाइनुले पनि मितिको प्रयोग पौराणीककालदेखी नै हुँदैआएको अनुमान...











