महिलाको आधिकारिक थर विहे अघिको कि पछिको ? शुरुभयो वहस
काठमाडौं, फागुन १ गते । आरक्षण गरिएका जाति समुदाय र पछाडि पारिएकाहरुको प्रतिनिधित्व सुनिश्चितताकालागि छुट्याइएको समानुपातिक सिटमा दलहरुले आफू अनुकुल व्याख्या गरी सांसद चुनेपछि महिलाको आधिकारीक थर विवाह अघिको कि पछिको वहस शुरुभएको छ ।
ब्राह्मण परिवारमा जन्मिएकी यशोदा सुवेदी माओवादी नेता देव गुरुङसँग विवाह गरेको आधारमा आदिबासी जनजाति कोटाबाट समानुपातिक...














