नेत्री गंगा सत्गौंवा चौधरीको जमानत जफत
हमार पहुरा डट कम
दाङ, मंसिर १४ गते । नेकपा (एमाले) बाट विद्रोह गरेर उम्मेदवार दाङ क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएकी गंगा चौधरी (सत्गौंवा) को जमानत जफत भएको छ । हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएकी चौधरीले १० प्रतिशत पनि मत ल्याउन नसकेपछि उहाँको धरौटी जफत भएको हो ।
उहाँले १...














