संवैधानिक व्यवस्थाअनुसार कानुन बनाई लागू गर्न सर्वोच्चको आदेश
हमार पहुरा डट कम
काठमाडौं, जेठ १३ गते । सर्वोच्च अदालतले संघीय संसदबाट संवैधानिक व्यवस्थाअनुसार बनाइनु पर्ने कानुनहरु निर्माण गर्न सरकार तथा मातहत निकायको नाममा आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश गरेको हो ।
थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलालप्रसाद...














