सुदूरपश्चिममा ३७५ जनप्रतिनिधि थारु समुदायबाट निर्वाचित
हमार पहुरा डट कम
धनगढी, जेठ १२ गते । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा थारू समुदायबाट तीन सय ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिममा कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा मात्रै थारू समुदायको बाहुल्य रहेको छ । सुदूरपश्चिममा १७ प्रतिशत बढी थारु जनसंख्या रहेपनि स्थानीय तह सदस्य...













