एमाले केन्द्रीय सदस्यमा निर्वाचित चार थारु नेतृप्रति थारु समुदायको भरोसा
हमार पहुरा डट कम
काठमाडौं, मंसिर १४ गते । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार सम्पन्न नेकपा (एमाले) को दशौं महाधिवेशनबाट संघर्षशील चार जना महिला नेतृहरु केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँहरु निर्वाचित भएसँगै आगामी महाधिवेशनमा एमालेको पदाधिकारीमा यी नेतृहरुको इन्ट्री हुने विश्वास थारु समुदायमा विश्वास पलाएको छ ।
उसो त...














