महिलाको प्रतिनिधित्व प्रभावकारी बनाउनुपर्ने आदिबासी सांसदहरूको माग
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १६ गते । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले सात वटै प्रदेश सरकारका महिला सांसदको क्षमता अभिवृद्धिका लागि आयोजित ‘भर्च्ुअल अन्तरक्रिया कार्यक्रम’ आज सम्पन्न गरेको छ । कार्यक्रममा सांसदहरुले आदिबासी महिलाको पहुँच, पहिचान प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) अन्तर्गत...














