पूर्वीया थारु भाषाको चलचित्र जितिया तयार हुँदै, शुटिङ जारी
काठमाडौं, चैत २५ गते । पूर्वीया थारु भाषाको मिनि फिल्म जितिया निर्माणको तयारी स्वरुप अहिले धमाधम छयाङ्कनको काम भइरहेको छ ।
सुनसरी र मोरङ जिल्लामा भइरहेको छायाङकनका लागि मुख्य भूमिकामा रामलाल चौधरी, रेणु चौधरी, जानकी, सनम, ज्ञानिशा, एन्डिसा, सनराइज, सुमित्रा, हर्षनारायण, प्राप्ती चौधरी देखिनु भएको छ ।
थारु चलचित्र तथा सांस्कृतिक संघको...














