गृहमन्त्रीको ट्वीटकाण्डः निर्वाचनका लागि मन्त्रालय सुतेको छैन

गृहमन्त्रीको ट्वीटकाण्डः निर्वाचनका लागि मन्त्रालय सुतेको छैन
काठमाडौं, वैशाख ६ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो विवादास्पद ट्विटबारे प्रस्टिकरण दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पाँचदलको शीर्ष नेताको बैठकबाट बाहिरिनेक्रममा उनले प्रष्टिकरण दिने प्रयास गरेका हुन् । ‘ट्विटका लागि टाइम हुन्छ भन्ने छैन, जतिखेर पनि गर्न सकिन्छ नि’ ठट्यउली शैलीमा उनले गृहमन्त्रालय रातभरि नसुतेको बताए।...

मोर्चा निर्वाचनमा आए दुईचरण, नआए एकैचरणमा निर्वाचन हुने

मोर्चा निर्वाचनमा आए दुईचरण, नआए एकैचरणमा निर्वाचन हुने
काठमाडौं, वैशाख ६ गते । व्यवस्थापिका संसदमा रहेका प्रमुख पाँच दलले तोकिएकै मिति वैशाख ३१ स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको प्रमुख पाँच दलको बैठकमा नेताहरु स्थानीय तहको निर्वाचनको विकल्प नरहेको भन्दै त्यस्तो निर्णय गरेका हुन् । आगामी निर्वाचन भयरहित ढंगले सम्पन्न गर्न...

लेखी नेतृत्वको पार्टी सदभावनासँग मिल्यो, ठूलै पद पाउने आशा

लेखी नेतृत्वको पार्टी सदभावनासँग मिल्यो, ठूलै पद पाउने आशा
काठमाडौं, वैशाख ५ गते । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी र थारु नेता राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकता भएको छ । थारूहरूलाई मधेसीकरण गर्न खोजिएको भन्दै लेखीले थारु कल्याणकारी सभाको पदाधिकारीको हैसियतमा ठूलो विरोध गर्दैआएका थिए तर एकाएक मधेसी पार्टीमा समाहित भएपछि थारु अगुवाहरु पनि आश्चर्यमा परेका छन् ।...

सोमबारदेखि राष्ट्रपतिको भारत भ्रमण, आउँदाजाँदा सरकारी विदा

सोमबारदेखि राष्ट्रपतिको भारत भ्रमण, आउँदाजाँदा सरकारी विदा
काठमाडौं, वैशाख ३ गते । राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै सो विदाको निर्णय गरेको हो । राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार छिमेकी मुलुक भारत भ्रमणमा जान लाग्नुभएको हो ।...

मधेसी मोर्चाले गर्यो अनिश्चितकालिन आम हडतालको घोषणा

मधेसी मोर्चाले गर्यो अनिश्चितकालिन आम हडतालको घोषणा
काठमाडौँ, बैशाख ३ गते । स्थानीय तहको निर्वाचन विरुद्धमा संयुक्त मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ । घोषित कार्यक्रममा बैशाख १६ गते नेपाल बन्द, २७ गतेबाट अनिश्चितकालीन आमहड्ताल रहेको छ । आइतबार यहाँ पत्रकार सम्मेलन गर्दै मोर्चाले त्यस्तो बताएको हो । गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले निर्वाचन हुन नदिनेगरी विरोधको कार्यक्रम...

तराई मधेसका नागरिकले जुर शितल पर्व आशीर्वाद थपी मनाउँदै

तराई मधेसका नागरिकले जुर शितल पर्व आशीर्वाद थपी मनाउँदै
तस्विरः मिथिलेश काठमाडौं, वैशाख २ गते । तराई–मधेशसका जिल्लामा जुरशीतल पर्व पूर्खाबाट आशीर्वाद थपी उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आर्शीवाद दिने चलन रहेको छ । सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य...

अरुलाई उम्मेदवार छान्ने चटारो, एमालेलाई गुट सल्टाउनै कठिन

अरुलाई उम्मेदवार छान्ने चटारो, एमालेलाई गुट सल्टाउनै कठिन
लक्की चौधरी काठमाडौं, वैशाख २ गते । अरु दललाई स्थानीय तहको निर्वाचनकालागि उम्मेदवार छनौट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौं जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौति छ । पार्टीको विवाद टुंगो नलाग्दासम्म उम्मेदवारको टुंगो लाग्न नसक्ने नेताहरुको बुझाई छ । एमाले काठमाडौंमा करिब सातवर्ष देखि जिल्ला अधिवेशन हुन सकेको छैन ।...

सम्पत्तिको लोभमा आफ्नै श्रीमतीको हत्या, भाइको पनि संलग्नता

सम्पत्तिको लोभमा आफ्नै श्रीमतीको हत्या, भाइको पनि संलग्नता
दुष्यन्त चौधरी बारा, चैत ३० गते । पर्साको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अहेव कर्मचारी बबिताकुमारी पंडित हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ । उनको हत्यामा श्रीमान् तथा भाईको संलग्नता रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाराले मृतकका श्रीमान् अमरेन्द्रकुमार पंण्डित र काकाको छोरा ज्ञानेन्द्र पंण्डितलाई सर्लाही...

मोर्चाको आन्दोलनः वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गर्ने

मोर्चाको आन्दोलनः वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गर्ने
काठमाडौं, चैत ३० गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्तावलाई स्वीकार नगर्ने निर्णय गरेको  छ । नयाँ प्रस्तावबारे निर्णय गर्ने भनी बुधबार विहान बसेको मोर्चाको बैठकले नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाएको छ । बैठकले स्थानीय चुनावमा सहभागी नहुने निर्णय पनि गरेको छ । विधेयकले...

गच्छदारको पार्टीसँग एकीकरण गर्ने कुनै छलफल भएको छैनः लेखी

गच्छदारको पार्टीसँग एकीकरण गर्ने कुनै छलफल भएको छैनः लेखी
काठमाडौं, चैत २८ गते । नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले सामाजिक सञ्जालमा आएकोजस्तो आफ्नो पार्टी विजयकुमार गच्छदार नेतृत्वको पार्टीसँग एकीकरणको कुनै प्रयास नगरेको दावी गर्नुभएको छ । सो पार्टीसँग आफ्नो माग, मुद्दा र विचार नमिल्ने हुनाले कुनै वार्ताको पहल पनि नगरिएको प्रष्ट पार्नुभयो । तर माग मुद्दा मिल्ने दलसँग तत्कालका...