नेपालगञ्जमा सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा सतर्कता बढायो
भगतराम थारु
बाँके, वैशाख २८ गते । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाँकेमा सुरक्षा सतर्कता अपनाइएको छ । पछिल्लो समय पहाडि जिल्लामा स्थानीय तहको निर्वाचन नजिकिएसँगै सीमाक्षेत्रमा नेपालीसँगै भारतीय सुरक्षा निकायले समेत सतर्कता अपनाएका छन् ।
सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुको सहभागितामा संयुक्त गस्ती समेत हुनेगरेको छ । सशस्त्र प्रहरी बलकाअनुसार...














