टीकापुर घटनाः सरकारी मुद्दाफिर्ता निर्णयको स्वागत र आपत्ति !
लक्की चौधरी
काठमाडौं, जेठ ६ गते । टीकापुरमा गत साल भएको घटनालाई राजनीतिक भन्दै मन्त्री परिषदको बैठकले गत विहिबार फिर्ता लिने निर्णय गरेपछि राजनीतिक बृत्तमा फरक फरक धारणा आउनेक्रम शुरुभएको छ ।
कसैले सरकारी निर्णयको स्वागत गरेका छन् भने कसैले गम्भीर आपत्ति जनाएका छन् । कसैले भने दोसीको पत्ता लगाई वास्तविक दोसीलाई...














