ट्रेड युनियन बाराका उपाध्यक्ष अमरदेव यादवलाई फिर्ता बोलाइयो
दुष्यन्त चौधरी
कलैया, फागुन २९ गते । निजामती कर्मचारी आधिकारीक ट्रेड युनियन बाराका जिल्ला उपाध्यक्ष अमरदेव यादवलाई फिर्ता बोलाइएको छ । नेपाल मधेसी निजामती मञ्च बाराले आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष यादवलाई फिर्ता बोलाएको हो ।
ट्रेड युनियनका जिल्ला अध्यक्ष राजेन्द्रकुमार कार्कीसँग जानकारी लिदा निजामती ऐन, नियमावलीमा फिर्ता बोलाउन पाउने संगठनकोे अधिकार रहेकाले...














