तोकिएको स्थानीयतहको निर्वाचनले मुलुकमा अस्थिरता निम्तिन्छ
काठमाडौं, फागुन १२ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सरकारले घोषणा गरेको स्थानीयतहको निर्वाचनले मुलुकलाई झनै अस्थिरतातर्फ लग्ने बताएको छ ।
विहिबार दुवै दलको तर्फबाट संयुक्त विज्ञप्ती जारीगर्दै सो दलले त्यस्तो दावी गरेको हो । स्थानीयतह निर्वाचनको अहिलेसम्म संरचनासमेत नबनेको...














