बर्याताक्रम मिच्दै प्रहरी प्रमुखमा डिआइजी जयबहादुर चन्द नियुक्त
काठमाडौं, फागुन १ गते । नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुखमा जयबहादुर चन्द नियुक्त हुनुभएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताक्रम मिच्दै चन्दलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीकाअनुसार चन्द प्रमुखमा नियुक्त हुनुभयो । वरिष्ठताक्रममा चन्द नवराज सिलवाल तथा प्रकाश अर्यालपछि तेस्रो नम्बरमा हुनुहुन्थ्यो।...














