सप्तरी घटनाको विरोधमा मोर्चाद्वारा शुक्रबार नेपाल बन्दको आव्हान
काठमाण्डौ, फागुन २६ गते । सप्तरीको राजविराजमा गत सोमबार भएको घटनाको विरोधमा शुक्रबार एक दिनका लागि संयुक्त मधेसी मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ ।
घटनाको न्यायीक छानबीन गरी दोषिमाथि कारबाही, मृतकलाई शहीद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारजस्ता माग राखेर मोर्चाले नेपाल बन्द घोषणा गरेको छ ।
नेपाल बन्द सफल...













