जनजाति महासंघमा भिड्ने यी नेताका अनुहार, कस्ले बाजी मार्ला ?
प्रबिन कुलुङ राई
काठमाडौं, पुस २ गते । नेपाल आदिवासी जनजाती महासंघको नवौं महाधिवेसन चितवनको भरतपुरमा सुरु भएको छ । ५६ वटा जातिय संस्थाहरुको सहभागिता रहेको महासंघको महाधिवेसन शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गगणमा उद्घाटन गरेका छन् ।
‘पहिचान र अधिकारसहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो...