माधव चौधरीको ट्रमा सेन्टरमा उपचार हुँदै, अवस्था सुधारोन्मुख
लक्की चौधरी
काठमाडौं, मंसिर २७ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरीको उपचार काठमाडौंको केन्द्रीय ट्रमा सेन्टरमा भइरहेको छ । उहाँको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
मंसिर २३ गते एक विवाहमा सहभागी भई घर फर्किनेक्रममा मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको...














