संशोधन प्रस्ताव विरुद्ध एमालेले सदन, सडक र कानूनी लडाई लड्ने
लक्की चौधरी
काठमाडौं, मंसिर १५ गते । सरकारले देश र जनताको अहित हुनेगरी संविधानको संशोधन प्रस्ताव ल्याएको भन्दै नेकपा (एमाले) ले विहिबारबाट बस्ने व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो । देशलाई सहमति र सहकार्यमा लगेर...














