उपत्यकामा दुई ठाउँमा थारु माघीको तयारी, टुँडीखेलमा तानातान
लक्की चौधरी
काठमाडौं, पुस ४ गते । थारु समुदायको प्रमुख चाड माघीको अवसरमा हरेक वर्ष उपत्यकामा मनाउँदै आएको माघी महोत्सव गतवर्षजस्तै यसवर्ष पनि दुई ठाउँमा हुने देखिएको छ । थारु कल्याणकारिणीसभा उपत्यका समिति र थारु विद्यार्थी समाजबीचको टकराव साम्य हुन नसकेपछि दुई ठाउँमा महोत्सव हुने भएको हो ।
थारु कल्याणकारिणीसभा उपत्यका समितिले...














