गंगा थारुले किर्ते हस्ताक्षर गरी दल दर्ता गरेको खुलासा
काठमाडौं, पुस २१ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गर्नुभएकी सांसद गंगा थारु सत्गौंवाले किर्ते हस्ताक्षर गरेर दल दर्ता गरेको आरोप थरुहट पार्टीले लगाएको छ । सांसद थारुले निर्वाचन आयोगमा पुस १० गते पार्टी दर्ता गर्नुभएको थियो ।
थरुहट तराई पार्टी नेपालका सचिव मिनराज थारुले सांसद सत्गौंवाले आफ्नो दलका...













