धर्नामा बस्दा सुरक्षाकर्मीले दुव्र्यवहार गरेको द्वण्द्वपीडितको गुनासो
काठमाडौं, मंसिर ७ गते । द्वण्द्वपीडित सुरक्षा परिवार संघका परिवारलाई सुरक्षाकर्मीले गरेको धरपकडप्रति पीडित परिवारले आपत्ति जनाएका छन् । संघले मंगलबार यहाँ पत्रकार सम्मेलन गर्दै धरपकडको विरोध गरेको हो ।
संघको तर्फबाट विहान द्वण्द्वपीडित परिवारका सदस्यहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफ्ना मागहरु राखेका थिए । प्रधानमन्त्री...














