चेतनाको अभावमा राज्यबाट प्राप्त सुविधा महिलाले प्राप्त गर्न सकेनन्
लक्की चौधरी
काठमाडौं, कात्तिक १९ गते । नेपाली महिलाका लागि विभिन्न ऐन नियम एवं निर्देशिकाले प्रदान गरेको अधिकार र सुविधा बमोजिम के तपाईले सुविधाभोग गर्नुभएको छ, यदि छैन भने सोबारेमा जानकारी आजैबाट राख्नुहोला । अन्यथा सुविधाबाट बञ्चित हुनुपर्ला ।
आयकर ऐन २०५८ ले महिलाको पारिश्रमिक आयमा १० प्रतिशत छुट हुने व्यवस्था गरेको...














