थारुको माग सम्बोधन गर्न सिमांकन पुनरावलोकन थरुहटको माग
काठमाडौं, कात्तिक २१ गते । थरुहट आन्दोलनको माग,मुद्दा तथा संविधान संशोधन विधेयको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुको नेतृत्वमा गएको टोलीबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुटारमा आइतबार साँझ ४ बजेबाट करिब १ घण्टा भएको छलफलमा थारु, मेधसी, आदिवासी जनजातिहरुले उठाइरहेका मागहरुलाई संविधान संशोधन...














